संखुवासभामा करेन्टलागेर १४ बर्षिय बालिकाको मृत्यु - Pahilo Online

संखुवासभामा करेन्टलागेर १४ बर्षिय बालिकाको मृत्यु

writer

संखुवासभा–संखुवासभाको पांचखपन नगरपालिका ३ बस्ने राजकुमार राईको १४ बर्षिय छोरी एलिना राईको करेन्टलागेर मृत्यु भएको छ । हिजो राती पौने ८ बजेको समयमा घरको नाङगो तारमा अचान ककरेन्ट लागेर घाईतेभएकी उनलाई तल्काल उपचारको लागी जिल्ला अस्पताल खाँदबारी तर्फ लैजादैगर्दा रातको पौने ११ बजे उनको बाटोमैमृत्युभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes