समाचार
ताप्लेजुङमा जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ
बिहीबार, २३ आश्विन २०७६, २३:१५
ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ६ थुम्वेदिनका १९ बर्षीय निरज खड्का जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । खड्काले १६ बर्षीया एक बालिकालाई २१ गते साँझ जबरजस्ती करणी गरेको भन्ने
झापा र ईलामको २ छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ बालिकाको मृत्यु
बिहीबार, २३ आश्विन २०७६, २३:०७
मोरङ । झापा र ईलामको २ छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका १ बस्ने नरनाथ राईको ४ बर्षीया छोरी खानुमा राई बुधवार दिउँसो
खोलाले बगाएर बेपत्ता भएका व्यक्ति मृत फेला
बिहीबार, २३ आश्विन २०७६, २२:५५
संखुवासभा । संखुवासभाको सिसुवाखोलाले बगाएर बेपत्ता भएका सिलिचोङ गाउँपालिका १ चिवाका ३० बर्षीय कवित राई मृत अवस्थामा फेला परेका छन् । २० गते बिहान १० बजे सिलिचोङ गाउँपालिका २ पोखुमटारबाट
ईलाम र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु
बिहीबार, २३ आश्विन २०७६, २२:४९
मोरङ । ईलाम र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । ईलामको फाकफोकथुम गाउँपालिका ६ सिमसारा बस्ने ४४ बर्षीय सरिता राईको बारीको कान्लाबाट लडेर मृत्यु भएको
फिफा विश्वकपको दोस्रो चरणको छनोट खेलमा नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित
बिहीबार, २३ आश्विन २०७६, २२:४०
कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । अष्ट्रेलियाको क्यानबेरामा बिहिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० गोल अन्तरले
पथरीमा मोटरसाइकल दुर्घटना २ जना घाइते
बुधबार, २२ आश्विन २०७६, २३:१०
पथरीशनिश्चरे । पथरीशनिश्चरेमा मोटरसाइकल दुर्घटनामा परि २ युवा शख्त घाइते भएका छन। पथरी शनिश्चरे १ रत्नचोकमा रहेको रत्न बहादुर राईको सालिक रहेको स्थानमा रातको १ः१५ बजेको समयमा अनियंत्रित भई मोटरसाइकल
तेह्रथुममा वालिका अपहरण गर्ने प्रहरीको फन्दामा
बुधबार, २२ आश्विन २०७६, २३:०३
तेह्रथुम । जिल्लाको लालीगुराँस नगरपालिका १ भुल्कबाट ६ बर्षिया बालिका अपहरण गर्ने भारतको दार्जि्लिङ जिल्ला पानीट्याङकी कोलाबारी घर भएका २८ बर्षिय बिश्वनाथ मण्डललाई स्थानीयले मंगलबार प्रहरीलाई वुझाएका छन । मण्डलले
भोजपुरमा टेम्पो दुर्घटना एक जनाको मृत्यु, चार जना घाईते
बुधबार, २२ आश्विन २०७६, २२:५०
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बुधबार दिउँसो एक बजे हतुवागढी गाउँपालिका वडा नम्बर– ५ होम्ताङको
साफ अन्डर–१५ महिला च्याम्पियनसीपमा भारतसँग नेपालको फराकिलो हार
बुधबार, २२ आश्विन २०७६, २१:४७
तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले फराकिलो हार ब्यहोरेको छ । भुटानको थिम्पुमा बुधबार सुरु भएको प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसंग ४–१ गोल अन्तरले पराजित भएको हो । भुटानको
चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउदै
बुधबार, २२ आश्विन २०७६, ११:४०
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति निश्चित भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।
