समाचार Archives - Page 289 of 331 - Pahilo Online
चिनियाँ राष्ट्रपतिको भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्छ – मुख्यमन्त्री राई

चिनियाँ राष्ट्रपतिको भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्छ – मुख्यमन्त्री राई

शनिबार, २५ आश्विन २०७६, २२:१०

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपति सी जिङपिनको भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्ने बताएका छन्। राष्ट्रपति सीको भ्रमणबारे कुराकानीमा मुख्यमन्त्री राईले किमाथांका–जोगबनी नाका

टी–ट्वान्टी वरियतामा नेपाल १३ औं स्थानमा झर्यो

टी–ट्वान्टी वरियतामा नेपाल १३ औं स्थानमा झर्यो

शनिबार, २५ आश्विन २०७६, २१:४३

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी(ट्वान्टीको वरियतामा नेपाल दुई स्थान तल झरेको छ । आईसीसील अपडेट गरेको टी(ट्वान्टीको नयाँ वरियतामा नेपाल दुई स्थान झर्दै १३ औं स्थानमा पुगेको छ ।

भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ सुरू

भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ सुरू

शनिबार, २५ आश्विन २०७६, २१:३१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ सुरू भएको शनिबार बताएका छन् । जनसंख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका समस्यालाई कम गर्दै जाने विषयमा प्रधानमन्त्री

उदयपुरमा आमाछोरीको हत्या 

उदयपुरमा आमाछोरीको हत्या 

शनिबार, २५ आश्विन २०७६, २१:१२

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासमा शुक्रबार राति आमा २८ वर्षि शारदाकुमारी चौधरी (गोमा) र छोरी ९ वर्षिय रचना कुमारी चौधरीको घाटी रेटी हत्या भएको छ । हत्यारा पत्ता

छोरोको जन्मदिनमा अनाथलयलाई स्टेशनरी र नगद सहयोग

छोरोको जन्मदिनमा अनाथलयलाई स्टेशनरी र नगद सहयोग

शनिबार, २५ आश्विन २०७६, २०:३३

पथरीशनिश्चरे । मोरङको सुनवर्सी नगरपालिकाको केचनामा घरभएका गायक मिलन र गायिका गिता श्रेष्ठले आफ्ना छोरा ग्रेसन श्रेष्ठको जन्मदिनमा बाल गृहमा गएर अनाथलयका बालबालिका को लागि स्टेशनरी र नगद सहयोग गरेका

सिन्धुपाल्चोक बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाकै सनाखत

सिन्धुपाल्चोक बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाकै सनाखत

शनिबार, २५ आश्विन २०७६, ०९:३३

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुलेको छ । बस दुर्घटनामा परि पाँच जनाको घटनास्थलमा, १ जनाको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा

भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

शुक्रबार, २४ आश्विन २०७६, २१:५८

भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । थिम्पुमा शुक्रबार भएको खेलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपालले लगातार हार व्यहोरेको हो ।

१ लाख धनराशीको “साधानादेवी प्रहरी पराक्रम पुरस्कार” बाट ३ जना प्रहरी जवान पुरस्कृत

१ लाख धनराशीको “साधानादेवी प्रहरी पराक्रम पुरस्कार” बाट ३ जना प्रहरी जवान पुरस्कृत

शुक्रबार, २४ आश्विन २०७६, १५:५०

मोरङ । यस बर्षको १ लाख धनराशीको छैटौ“साधनादेवी प्रहरी पराक्रम पुरस्कार” ३ जना प्रहरी जवानलाई संयूक्त रुपमा प्रदान गरिएको छ। प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत

६४ औं प्रहरी दिवस २०७६ भव्यताको साथ सम्पन्न

६४ औं प्रहरी दिवस २०७६ भव्यताको साथ सम्पन्न

शुक्रबार, २४ आश्विन २०७६, १५:४२

मोरङ । ६४ औ प्रहरी दिवश २०७६ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले शुक्रबार अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६४

टी–ट्वान्टी क्रिकेटमा नेपाल ओमानसंग नेपाल ६ विकेटले पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपाल ओमानसंग नेपाल ६ विकेटले पराजित

बिहीबार, २३ आश्विन २०७६, २३:२८

ओमानविरुद्वको टी–ट्वान्टी क्रिकेटमा नेपाल ६ विकेटले पराजित भएको छ । ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । पहिलो ओभरमै विकेट लिदै सन्दीप

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles