समाचार
उदयपुरमा ट्याक्टरबाट लडेर ७ बर्षिया बालिकाको मृत्यु
मंगलवार, १ पुष २०७६, ०३:५४
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका २ सुगारे स्थित भित्री सडक खण्डमा ट्याक्टरबाट लडेर स्थानीय ७ बर्षिया रोशिका कार्कीको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १२ बजेको समयमा उत्तर बाट
सीता एयरलाइन्सको भद्रपुर–ताप्लेजुङ सीधा उडान सुरु
मंगलवार, १ पुष २०७६, ०३:४८
झापा । भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने विश्वासका साथ निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ। सोमबारदेखि सो स्थानमा उडान सुरु
बेलबारी प्रहरीले १ महिनामा हराएको १९ वटा मोबाईल धनीलाई बुझायो
मंगलवार, १ पुष २०७६, ०३:४०
बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रमुख भएर आउने बित्तिकै होटल एण्ड रेष्टुरेण्ट बिरुद्ध आक्रामक बनेर चर्चा कमाएका ईन्स्पेक्टर गुणराज बुढाथोकी एकपछि अर्को सफल कामका कारण अहिले चर्चामा छन ।
सुनसरीमा श्रीमानको माया नपाएको भन्दै आत्महत्या
मंगलवार, १ पुष २०७६, ०३:०५
सुनसरी । सुनसरीकी एक महिलाले सुसाईट नोट लेखेर आत्महत्या गरेकी छिन । सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतका श्रीमती रिना जैसवालले श्रीमान मनोज कुमार भगतसँग गहिरो माया नपाएको भन्दै सुसाईट
डरलाग्दो अवस्थाको चित्रण गरिएका विवरण पेश भएको भन्दै जलवायू सम्मेलनको सर्वत्र आलोचना
मंगलवार, १ पुष २०७६, ०२:५२
काठमाडौं । स्पेनको राजधानी मड्रिडमा सम्पन्न जलवायू सम्मेलन एक पछि अर्को डरलाग्दो अवस्थाको चित्रण गरिएका विवरण पेश भएको भन्दै फितलो भएको सर्वत्र आलोचना भएको छ । सम्मेलनका कारण आलोचना बढेको
लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
सोमबार, ३० मंसिर २०७६, १७:१७
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ८ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले आईतबार राती
खोटाङमा बोलेरो सडकबाट तला खस्दा २ जनाको मृत्यु
सोमबार, ३० मंसिर २०७६, ००:४२
खोटाङ । खोटाङको रावाबेशि गाउपालिका ४ रमितेभिर स्थित भित्रि सडक खण्डमा बोलेरो सडकबाट तला खस्दा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजेको समयमा डुम्रेधारापानिबाट रावाखोला तर्फ
उदयपुरमा आगोलागी बाट १५ लाख बराबरको क्षती
सोमबार, ३० मंसिर २०७६, ००:३७
उदयपुर । उदयपुरको कटारीनगरपालिका ८ पाखा टोलबस्नेकृष्ण राजश्रेष्ठको घरमाआगोलागी हुँदा १५ लाख बराबरको क्षती भएको छ । शनिबार अपरान्ह साढे ४ बजेको समयमा घरमा कोही नभएको अबस्थामा निजकै ५ बर्षकी
ट्रेलरले अटोलाई ठक्कर दिदा २ जनाको मृत्यु
सोमबार, ३० मंसिर २०७६, ००:३४
धनकुटा । ट्रेलरलेअटोलाई ठक्कर दिदा अटो चालक धनकुटा नगरपालिका २ बस्ने २५ बर्षीयदशरथ पाख्रिन र अटोमा सवार तेह्रथुम छथर गाँउपालिका १ बस्ने ४२ बर्षीयसाङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको छ। आज
टेम्पो चोरी गर्ने दुई जना पक्राउ
सोमबार, ३० मंसिर २०७६, ००:२६
विराटनगर । चोरी गरेको अटो टेम्पो भारत लैँजादै गर्दा विराटनगरबाट दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ का राजकुमार यादवको अटो टेम्पो घरै अगाडि पार्किङ गरेर राखेको अवस्थामा मंसिर
