ट्रेलरले अटोलाई ठक्कर दिदा २ जनाको मृत्यु - Pahilo Online

ट्रेलरले अटोलाई ठक्कर दिदा २ जनाको मृत्यु

writer

धनकुटा । ट्रेलरलेअटोलाई ठक्कर दिदा अटो चालक धनकुटा नगरपालिका २ बस्ने २५ बर्षीयदशरथ पाख्रिन र अटोमा सवार तेह्रथुम छथर गाँउपालिका १ बस्ने ४२ बर्षीयसाङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान १२ बजे धनकुटा छथरजोरपाटी २ फलैचा स्थित कोशी लोकमार्गमा हिलेबाट जोरपाटीतर्फ जादै गरेको को२ ह ६६११ नम्बरको अटोलाई बिपरित दिशाबाट आउदै गरेको को१ख ६९१२ नम्बरको ट्रेलरले ठक्कर दिदा अटो चालक दशरथ पाख्रिन र अटोमा सवार साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। ठक्कर दिने ट्रेलर र ट्रेलर चालक संखुवासभा मादिमुलखर्क बस्ने ज्ञान ब. गुरुङ प्रहरी चौकी सिधुवाको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes