समाचार
मनाङ शीर्ष स्थानमा उक्लियो, संकटा क्लब र जावलाखेल युथ क्लबको बराबरी
शुक्रबार, ११ पुष २०७६, ००:०५
काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बिहिबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई १–० गोल अन्तरले पराजित
दिगो रुपमा हात्ती आतङ्क नियन्त्रण गर्न स्थानीयको माग
बिहीबार, १० पुष २०७६, १६:१७
दमक । बारम्बार जंगली हात्तीले दुःख दिएको भन्दै झापाको कमल गाँउपालिका ५ का बासिन्दाले दिगोरूपमा यो समस्या समाधान गर्न माग गरेका छन्। बुधबार रातिसमेत सोही वडाको गुहेश्वरी टोलमा आएको एक
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
बिहीबार, १० पुष २०७६, १५:५३
सुनसरी । सुनसरीको धरान उपमहानरपालिका १५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच
निश्मा श्रेष्ठ भइन् पहिलो ‘मिस रतुवामाई’
बिहीबार, १० पुष २०७६, १५:१४
पथरीशनिश्चरे । मोरङको रतुवामाई नगरपालिकामा पहिलोपटक सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा सोमबार समपन्न पहिलो ‘मिस रतुवामाई’ को उपाधि निश्मा श्रेष्ठले जितेकी छिन्। समाज परिबर्तनमा महिलाको भुमिका भन्ने मुलनारा
समाजवादी पार्टी सरकारबाट बाहिरियो
बुधबार, ९ पुष २०७६, ००:१५
काठमाण्डौ । सत्तासहयात्री समाजवादी पार्टीले सरकार छाडेको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादीले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेको हो। उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव
नेपाल–भारत सीमाना जोगबनी नाकाबाट आयात–निर्यात ठप्प
बुधबार, ९ पुष २०७६, ००:०१
मोरङ । नेपाल–भारत सीमाना जोगबनी नाकाबाट आयात–निर्यात ठप्प भएको छ । भारततर्फको मीरगञ्ज खोलाको पुल मर्मतसम्भारको काम थालिएपछि आयात–निर्यात ठप्प भएको हो । करिब तीन वर्षअघि २०७४ सालको बाढीले पुल
इन्डोनेसियामा बस दुर्घटनामा हुदाँ २५ को मृत्यु, १४ घाइते
मंगलवार, ८ पुष २०७६, २३:५५
काठमाडौं । बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले जानकारी
संखुवासभाको दुर्गम क्षेत्र भोटखोलामा इन्टरनेट सेवा पुग्यो
मंगलवार, ८ पुष २०७६, २३:४८
संखुवासभा । संखुवासभाको जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा इन्टरनेट सेवा सुचारु भएको छ। दुर्गम भोटखोला क्षेत्रमा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रालिले भिस्याट प्रविधिमार्फत सञ्जाल विस्तार गरेपछि इन्टरनेट सेवा सुचारु
एन्फाले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गर्यो
मंगलवार, ८ पुष २०७६, २३:४०
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले बुधबार फागुन पहिलो साताबाट बैशाख पहिलो साता भित्र आयोजना हुने विभिन्न
हेफर र नगरपालिकाको सहकार्यमा साझेदारीका कार्यक्रमिक योजना बनाउने प्रस्ताव
मंगलवार, ८ पुष २०७६, १६:३९
पथरी शनिश्चरे । हेफर इन्टरनेशनल नेपाल तथा अभियान नेपाल झापामार्फत मोङको पथरी शनिश्चरे नगर क्षेत्रमा साझेदारीका कार्यक्रमिक योजना बनाउने प्रस्ताव अघि बढेको छ । नगरपालिकाका जनप्रतिनिधिहरुका लागि आधारशिला सम्बन्धी ३
