दाजुभाईबीच झगडा हुदाँ भाइको मृत्यु - Pahilo Online

दाजुभाईबीच झगडा हुदाँ भाइको मृत्यु

writer

ईलाम । ईलामको सुर्योदय नगरपालिका १२ आठघरेमा दाजु भाई बिच झगडा तथा कुटपिट हुँदा १ जनाको मृत्यु भएको छ । आईतवार राती स्थानीय ४६ बर्षीय हर्क बहादुर रसाईली र ४८ बर्षीय राम बहादुर रसाईली विच मादक पदार्थ सेवन गरी झैझगडा भई दाजुले भाईलाई कुटपीट गर्दा ४६ बर्षीय हर्क बहादुर रसाईलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको छ भने हत्यामा संग्लग्न तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes