समाचार
फिक्कलमा ३ करोड बढीको लागतमा व्यायामशाला सहितको पार्क बन्ने
शनिबार, ११ माघ २०७६, २२:१६
इलाम । ईलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा ३ करोड बढीको लागतमा सार्वजनिक व्यायामशाला सहितको पार्क बन्ने भएको छ। संघीय र स्थानीय सरकारको लागत साझेदारीमा हुने भौतिक निर्माणका लागि ३ करोड
सवारी दुर्घटना न्यूनीकरण गन ट्र्याक्टरको ट्रलीमा रिफ्लेक्टर
शनिबार, ११ माघ २०७६, २१:५७
मोरङ । ट्राफिक नियम उल्लंघन रोक्नका लागि मोरङको कर्सियामा ट्राफिक प्रहरीले ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान थालेको हो । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरको ट्रलीमा स्टिकर टाँस्न थालिएको छ
पत्रकार सुरक्षा कोष स्थापना गर्ने प्रदेश १ को तयारी
शनिबार, ११ माघ २०७६, २१:५०
विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले पत्रकार सुरक्षा कोष स्थापनाको लागि सुझाव संकलन थालेको छ । कामबाट निकालिएका, बिरामी परेका तथा दुर्घटनामा परेका पत्रकारलाई सहयोग गर्न
दुर्घटना न्यूनीकरण गर्न ट्र्याक्टरको ट्रली रिफ्लेक्टर
शुक्रबार, १० माघ २०७६, २३:०९
मोरङ । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरको ट्रलीमा स्टिकर टाँस्न थालिएको छ । ट्राफिक नियम उल्लंघन रोक्नका लागि मोरङको कर्सियामा ट्राफिक प्रहरीले ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान थालेको हो
घोषणा गरिएको राहत नदिएको छिन्ताङ काण्डका सहिद परिवारको गुनासो
शुक्रबार, १० माघ २०७६, २३:०६
धनकुटा । छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जनालाई सरकारले २६ महिनाअघि राष्ट्रिय सहिद घोषणा गरे पनि प्रभावित परिवारलाई राज्यले उपलब्ध कुनै सुविधा उपलब्ध गराएको छैन । केन्द्रले १० र प्रदेश सरकारले ५
भोजपुरमा ६ हजार रुपैयाँ घुससहित प्राधिकरणका सबइन्जिनियर पक्राउ
शुक्रबार, १० माघ २०७६, २३:०३
भोजपुर । पुनर्निर्माण प्राधिकरण भोजपुरका कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइन्जिनियर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ
पूर्वाञ्चल क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीले दुई वटा ब्याच पासआउट भइसक्दा पनि काउन्सिलमा दर्ता पाएनन्
शुक्रबार, १० माघ २०७६, २२:४०
सुनसरी । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको धरान–८ स्थित पूर्वाञ्चल क्याम्पसको इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीहरू अहिले बेरोजगार बनेका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता हुन नपाएपछि उनीहरु बेरोजगार भएका हुन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल र मनाङ विजयी
शुक्रबार, १० माघ २०७६, २१:२४
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित
माघ २५ देखि हात्तीपाइलेको औषधिको खुवाइने अभियान
शुक्रबार, १० माघ २०७६, १७:२५
पथरीशनिश्चरे । मोरङमा समेत यो वर्ष पनि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम परेको सन्दर्भमा जिल्लाको पथरी शनिश्चरे नगरपालिका कार्यालयले सवैको सहकार्यमा अभियान सफल पार्न गोष्ठी गरेको छ । माघ २५
गाई काटेको आरोपमा २ जना पक्राउ
शुक्रबार, १० माघ २०७६, १५:४७
सुनसरी । सुनसरी हरिनगरा गाँउपालिका २ भुटाहा बस्ने ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा ४ बस्ने ४२ बर्षीय लुकमान अन्सारी गाईकाटेको आरोपमा पक्राउ परेका छन । आज बिहान सँवा १०
