समाचार
सरकारले आगामी वर्ष तीन सयवटा पुल निर्माण गर्ने
शनिबार, १५ जेष्ठ २०७८, १९:५०
मोरङ । सरकारले आगामी आर्थिक वर्षमा ३ सयवटा पुल निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पुल निर्माणका लागि ११ अर्ब १०
एसियन च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय महिला भलिबल टोलीमा ३० खेलाडी छनोट
शुक्रबार, १४ जेष्ठ २०७८, १७:३२
काठमाडौं । नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि लक्षित गर्दै राष्ट्रिय नेपाली महिला भलिबल टोलीको ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । चैत्र तेस्रो अट आयोजना भएको पाँचौ
‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत मकालुबाट सात हजार किलो फोहोर संकलन
शुक्रबार, १४ जेष्ठ २०७८, १७:१५
रासस । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट
रेडक्रसद्वारा प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
शुक्रबार, १४ जेष्ठ २०७८, १६:५५
मोरङ । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र
पथरी शनिश्चरे युएइ समाजद्वारा नगर अस्पताललाई अक्सिजन सिलिण्डर
शुक्रबार, १४ जेष्ठ २०७८, १६:३६
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेको नगर अस्पतालमा कोरोना भाइरस संक्रमित विरामीको उपचारमा सञ्चालित आइसोलेसन वार्डका लागि पथरी शनिश्चरे युएइ समाजले आज ६ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।
अक्सिजन प्लान्ट जडान गर्ने सम्झौता अवधि सकिदा पनि जडान भएन
शुक्रबार, १४ जेष्ठ २०७८, ०६:५९
मोरङ । कोरोनाको गम्भीर र कडा लक्षण भएका संक्रमितको उपचारमा अक्सिजन आवश्यक भइरहेका बेला विराटनगरस्थित कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ भइरहेको छ । मंसिरमा सम्झौता भइ वैशाख २५
भरतमोहन अधिकारी स्मृति फाउण्डेशनबाट नगर अस्पताललाई स्वास्थ्य सामग्री
शुक्रबार, १४ जेष्ठ २०७८, ०६:४४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेका स्वास्थ्य निकायका लागि कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउने क्रम बढेको छ । यस क्रममा पछिल्लो पटक पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी स्मृति
प्रधानमन्त्रीको अंसैवधानिक कदमविरुद्ध कानेपोखरीका दलहरुको मोर्चाबन्दी
बिहीबार, १३ जेष्ठ २०७८, १२:०४
कानेपोखरी । मोरङ कानेपोखरीका विभिन्न राजनितीक दलहरुको प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराती गरेको संसद विघटनको विरुद्धमा मोर्चाबन्दी सुरु गरेका छन । कानेपोखरी
कोसिस संस्थासँगको सहकार्यमा संक्रमितलाई मनोपरामर्श सेवा
बिहीबार, १३ जेष्ठ २०७८, ०४:०२
मोरङ । गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचार गर्दै आएको विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रले संक्रमित विरामीहरुका लागि मनोपरामर्श सेवासमेत सुचारु गरेको छ ।संक्रमित भएपछि कतिपय विरामीहरुमा मानसिक समस्या पनि
विराटनगरको सिंघिया खोलामा महिलाको शव फेला
बिहीबार, १३ जेष्ठ २०७८, ०३:५५
मोरङ । विराटनगरको सिंघिया खोलामा एक महिलाको शव फेला परेको छ । पुष्पलालचोक–विराटचोक सडकखण्डमा पर्ने निर्माणाधीन पुलको जग बनाउनका लागि खनिएको खाल्डोमा डुबेको अवस्थामा विराटनगर महानगरपालिका–३ की ४३ वर्षीय सुमित्रा
