समाचार Archives - Page 206 of 331 - Pahilo Online
एक हप्तासम्म खेलकुद गतिविधि बन्द गर्न राखेपको निर्देशन

एक हप्तासम्म खेलकुद गतिविधि बन्द गर्न राखेपको निर्देशन

मंगलवार, ४ चैत्र २०७६, २१:३३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमबाट बच्न राखेपले एक

कोरोनाबाट जोगिने सतर्कताका लागि छलफल

कोरोनाबाट जोगिने सतर्कताका लागि छलफल

मंगलवार, ४ चैत्र २०७६, १५:४२

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसबाट जोगिने सतर्कताका लागि सोमबार छलफल गरेको छ । नगरपालिकाले कार्यपालिका सदस्य, रेडक्रस, प्रहरी, स्वास्थ्यकर्मीहरुसँग बैठक बसी कोरोनाबाट जोगिन होसियारी अपनाउन

पथरीमा गुहेश्वरी बैंकको शाखा

पथरीमा गुहेश्वरी बैंकको शाखा

मंगलवार, ४ चैत्र २०७६, १५:०६

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका—१, स्थित पथरी बजारमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिडेटको शाखा स्थापना भएको छ । एक कार्यक्रमवीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईको हातबाट बैंकको प्रमुख कार्यकारी

खोटाङमा बाँदरले हैरान पारेपछि कृषि औजार लिएर विरोध

खोटाङमा बाँदरले हैरान पारेपछि कृषि औजार लिएर विरोध

मंगलवार, ४ चैत्र २०७६, १४:५७

खोटाङ । बाँदर पीडित किसानले कृषि औजारहरु हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार कृषि

झापामा कोभिड–१९ सङ्क्रमको आशङ्का गरिएका बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि

झापामा कोभिड–१९ सङ्क्रमको आशङ्का गरिएका बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि

सोमबार, ३ चैत्र २०७६, २३:३३

झापा । कोभिड–१९ सङ्क्रम को आशङ्कामा झापाबाट आइतबार काठमाडौं पठाइएको एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट

ओखलढुङ्गामा तोरी खेती छाडेसँगै मौरीलाई चिनीको आहारा

ओखलढुङ्गामा तोरी खेती छाडेसँगै मौरीलाई चिनीको आहारा

सोमबार, ३ चैत्र २०७६, २३:०७

ओखलढुंगा । पछिल्लो समय जिल्लाका ग्रामीण भूभागमा तोरी खेती लगाउन छाडेसँगै मौरीको चरन क्षेत्र अभाव हुन थालेको छ । परम्परागत मौरी पालेका जिल्ला भरका किसान मौरीका लागि रस जुटाउन नसकेर

लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

आईतवार, २ चैत्र २०७६, २२:५८

झापा । झापाबाट लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका ५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका हुन् । शनिवार वडा प्रहरी

कोशी करिडोरले ठूलो संख्यामा गुराँस फडानी हुने भन्दै विरोध

कोशी करिडोरले ठूलो संख्यामा गुराँस फडानी हुने भन्दै विरोध

आईतवार, २ चैत्र २०७६, २२:५४

तेह्रथुम । गौरवको योजना कोसी करिडोर २ सय २० केभिए विद्युत् प्रसारण लाइन बिस्तार क्रममा तीनजुरे, मिल्के र जलजले क्षेत्रमा ठूलो संख्यामा गुराँससहितका रुख फडानी हुन लागेको भन्दै विरोध गरिएको

कोरोना त्रासले सुनसान सीमा बजार पशुपतिनगर

कोरोना त्रासले सुनसान सीमा बजार पशुपतिनगर

आईतवार, २ चैत्र २०७६, २२:३८

इलाम । बंगाली पर्यटकको घुइँचो रहने पशुपतिनगर बजार केही दिन यताबाट सुनसान छ। पसलका प्रायस् सटर बन्द छन्। बाह्रै महिना भारतीय ग्राहकको भीडभाड रहेन पशुपतिनगर कारोना भाइरस (कोभिड १९) संक्रमणका

‘डान्सिङ वीथ स्टार नेपाल’ डान्सिङ रियालिटी शोको घोषणा

‘डान्सिङ वीथ स्टार नेपाल’ डान्सिङ रियालिटी शोको घोषणा

आईतवार, २ चैत्र २०७६, २२:०३

बिबिसी स्टुडियोको फर्म्याटमा आधारित रहेको विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ वीथ स्टार’को नेपाली संस्करण घोषणा भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शोको घोषणा गरिएको हो ।

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles