समाचार
पथरी शनिश्चरे नगरका दर्जनौं घरहरुमा हावाहुरीको क्षति
मंगलवार, १३ जेष्ठ २०७७, १७:४३
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका दर्जनौं घरमा हावाहुरीले क्षति पुर्याएको छ । गएरातीको हावाहुरीले सवैभन्दा वढी वडा नम्वर ४ को कुशलचोक क्षेत्रमा क्षति पुर्याएको छ । हावाहुरीले त्यहाँकी गीता
पथरीशनिश्चरे नगरमा आर्थिक विकास समितिका ४ योजना सञ्चालन गर्ने निर्णय
मंगलवार, १३ जेष्ठ २०७७, ००:४०
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित आर्थिक विकास समितिले स्वास्थ्य सतर्कता सहित सामाजिक दूरी कायम गरेर योजनाहरु सञ्चालन गर्ने ४ वटा निर्णय गरेको छ । ६० प्रतिशत अनुदानमा नगरले जैविक
कोरियन भाषा एचआरडी कोरियाद्वारा कोरोनाको कारण रद्द, परीक्षा अनिश्चित
मंगलवार, १३ जेष्ठ २०७७, ००:३४
काठमाण्डौ । एचआरडी कोरियाले २०२० जुनमा लिने भनिएको परीक्षा कोरोनाको कारण रद्द भएको जनाएको छ। अब भाषा परीक्षा तथा सीप परीक्षण कहिले हुन्छ भन्ने यकिन नभएको जनाएको छ । यस्तै
कानेपोखरीमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु
मंगलवार, १३ जेष्ठ २०७७, ००:१७
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका ५ मा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको
राष्ट्र बैकद्वारा पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक
सोमबार, १२ जेष्ठ २०७७, २३:५५
मोरङ । नेपाल राष्ट्र बैकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाएको छ । राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुका नाममा एक सूचना जारी गर्दै पूर्वराजाको तस्वीर भएको नोट प्रयोग
प्रदेश नं १ का मुख्यमन्त्री राईद्धारा ईदको शुभकामना
सोमबार, १२ जेष्ठ २०७७, २३:३४
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै
आजसम्म कोरोना संक्रमितको संख्या ६८२ जना पुग्यो
सोमबार, १२ जेष्ठ २०७७, २३:०६
काठमाडौं । नेपालमा आज (सोमबार) थप ७८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित फेला परेका जिल्लाहरुमा अछाम, कपिलवस्तु, रौतहट, सप्तरी, धनुषा, बारा, बाँके, बर्दिया, दैलेख र काठमाडौं रहेका छन्
भोजपुरमा बढी मूल्यमा मल बिक्री गर्ने पसल सिल
आईतवार, ११ जेष्ठ २०७७, २२:५६
भोजपुर । भोजपुरको अरुण गाउँपालिका ६ भोर्लाबोटेमा बजार मूल्यभन्दा बढीमा मल बिक्री गर्ने भद्रमान भुजेलको पसल सिल गरिएको छ । प्रतिबोरा ७ सय ८५ रुपैयाँ पर्ने युरिया मल २ हजारमा
खाँदबारीमा जंगली च्याउ खाएर १ जना बिरामी
आईतवार, ११ जेष्ठ २०७७, २१:४५
संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका २ खोरियाटोल बस्ने ७२ बर्षीया बृद्धा जंगली च्याउ खाएर बिरामी भएकी छन् । शनिवार दिउँसो आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाँदा ७२ बर्षीया निर माया
नेपालमा आज थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो
आईतवार, ११ जेष्ठ २०७७, २१:३०
काठमाडौं । आज आइतबार काठमाडौंमा एक जनासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता
