समाचार
खोलाले बगाएर १ जनाको मृत्यु
बिहीबार, १ श्रावण २०७७, २३:५७
झापा । झापाको अर्जुनधारा नगरपालिका २ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ । बुधरवार दिउँसो साँढे ५ बजेको समयमा बजारबाट किनमेल गरी घर
आज थप ११६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुग्यो
बुधबार, ३१ असार २०७७, २३:३८
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा कोराना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार एक सय ७७
लागुऔषध सहित २ जना पक्राउ
बुधबार, ३१ असार २०७७, २३:३२
मोरङ । बिराटनगरका २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो बिराटनगर ९ का १८ बर्षीय मो. सावाजलाई लागुऔषध
श्रीमतीको स्मृतिमा ८ लाख बढीको धर्मशाला निर्माण
बुधबार, ३१ असार २०७७, २३:२८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ३ स्थित समाजसेवी पुष्प थापा सहितका थापा परिवारले दिवंगत आफन्तको स्मृतिमा ८ लाख बढी रकम खर्च गरेर मलामी विश्रामालयका रुपमा धर्मशाला निर्माण गरिदिएका छन्
खेलकुद क्षेत्र प्रदेश १ सरकारको उच्च प्राथमिकतामा : मुख्यमन्त्री शेरधन राई
बुधबार, ३१ असार २०७७, २३:१८
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको छ, मुख्यमन्त्री राईले
पोखरीमा डुबेर १ महिलाको मृत्यु
मंगलवार, ३० असार २०७७, ००:१२
धनकुटा । धनकुटाको चौबिसे २ मा बस्ने ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको छ । सोमबार बिहान ९ बजे चौबिसे २ स्थितमानै रहको सिचाईको लागि तयारी गरिएको ३
समाजसेवी अरुणद्वारा सरस्वती स्कुललाई मास्क र सेनिटाईजर प्रदान
सोमबार, २९ असार २०७७, २१:४८
पथरी शनिश्चरे । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारणले लाखौं मानिसहरुले ज्यान गुमाईसकेका छ्न।कोरोनाको संम्भावित जोखिमबाट बच्न मास्क र सेनिटाईजर प्रयोग गर्नु निकै आवश्यक रहेको छ। यहि कुरालाई मध्यनजर
संखुवासभा पहिरोमा फसेकाको उद्धार तथा खोजी कार्यमा खटिएका राईको मृत्यु
सोमबार, २९ असार २०७७, ०८:१९
विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा फसेकाहरुको उद्धारमा खटिएको अवस्थामा २५ वर्षीय मदन राईको मृत्यु भएको छ । बेसिन्दामा पहिरोले ९ घर बगाएको स्थानमा फसेकाको उद्धार तथा वेपत्ताकाृ उद्धार
पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोनाको सङ्क्रमण
आईतवार, २८ असार २०७७, २३:२०
काठमाण्डौ । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार ८२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार
घर बनाउने क्रममा लडेर १ को मृत्यु
आईतवार, २८ असार २०७७, ०५:०८
झापा । झापा दमक ८ मा बस्ने ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ । शनिबार दिउसो पौने २ बजे दमक ६ मा रहेको एक घरमा मिस्त्री काम
