समाचार
संसारको जनसंख्या सात अर्ब ८० करोड नाघ्यो, १५ प्रतिशतले त्यागे धार्मिक विश्वास
शनिबार, २७ असार २०७७, २३:५७
काठमाडौं । आज विश्व जनसंख्या दिवस । कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त पारिरहेका बेला यस वर्षको जनसंख्या दिवस परेको छ । यस्तै खाले विश्व महामारी, प्राकृतिक प्रकोप, मानव
रमाइलो जेसिसद्वारा तरकारीका बीउ बिजन वितरण
शनिबार, २७ असार २०७७, १९:२६
कानेपोखरी । रमाइलो जेसिसले सय बढी कृषकहरुलाई विभिन्न प्रकारका तरकारीका बीउ बिजन वितरण गरेको छ । शनिबार कानेपोखरी गाउँपालिका ६ को सरस्वती आधारभूत बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि काक्रा, भेन्डी,
नियन्त्रीत लागुऔषध सहित ७ जना पक्राउ
शुक्रबार, २६ असार २०७७, १९:३६
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका ४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका ६
पथरी शनिश्चरे नगर अन्तर्गत पशुपंक्षीतर्फको अनुदान आज वितरण
शुक्रबार, २६ असार २०७७, १९:२१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर अन्तर्गत पशुपंक्षीतर्फको अनुदान आज वितरण गरिएको छ । बंगुर तथा बाख्रापालन समूहतर्फ १० समूहका लागि ७ लाख, माछातर्फ नयाँ पोखरी निर्माण तथा
आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि , १२० जना डिस्चार्ज
शुक्रबार, २६ असार २०७७, १९:०९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको
खाँदबारी अस्पतालमा डेंगु परीक्षण गर्ने किट अभाव, सेवाग्राही मारमा
शुक्रबार, २६ असार २०७७, १०:४२
संखुवासभा । जिल्ला अस्पताल खाँदबारीमा डेंगु परीक्षण गर्ने किट अभाव भएको छ। अस्पतालमा किट अभाव भएपछि सेवाग्राही मारमा परेका छन्। डेंगु परीक्षण गर्नु परे निजी अस्पताल जानु पर्ने बाध्यता भएको
कास्कीका तीन ठाउँमा पहिरोमा परी पाँचजनाको मृत्यु, १२ जना घाइते
शुक्रबार, २६ असार २०७७, १०:३७
कास्की । कास्कीका तीन ठाउँमा आएको पहिरोमा परी पाँचजनाको मृत्यु र १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पोखरा महानगरपालिका–१८ सराङकोटको
निगुरो टिप्न जंगल गएका युवकको लडेर मृत्यु
शुक्रबार, २६ असार २०७७, १०:२५
सुनसरी । निगुरो टिप्न जंगल गएका सुनसरीको बराहक्षेत्र नगरपालिका ११ का २८ बर्षीय संजिव मेहेताको लडेर मृत्यु भएको छ । बिहिबार बिहान ६ बजे साथीहरुसंगै कोशी किनारामा निगुरो टिप्न गएकोमा
ट्रक दुर्घटना चालकको मृत्यु
शुक्रबार, २६ असार २०७७, १०:२३
ओखलढुङगा । ओखलढुङगाको सिद्धिचरण नगरपालिका ८ सेतिदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाण्डौबाट रड बोकेर सोलुको बेनी तर्फ जाँदै गरेको बा ३ ख ९६
मिक्लाजुङमा जंगली च्याउ खाएर २ जना बिरामी
शुक्रबार, २६ असार २०७७, १०:१८
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका ६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् । स्थानीय ५४ बर्षीया तिल माया चौहान र निजकै छोरा १७ बर्षीय पुर्ण बहादुर
