लागुऔषध सहित १ जना पक्राउ - Pahilo Online

लागुऔषध सहित १ जना पक्राउ

writer

मोरङ । मोरङको लेटाङ नगरपालिका ८ जाँते बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कर्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय २८ बर्षीय मनोज कुमार मगरलाई ट्रामा ३१६ ट्याब्लेट र डिकोलिक ३८८ ट्याब्लेट सहित आईतवार राती पौने ११ बजे पक्राउ गरेको हो । को २ ह ६१७४ नम्बरको टेम्पोमा सवार रहेका मगरलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भए संगै टेम्पो, मानिस र लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes