समाचार
राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोकिने, उच्च स्वास्थ्य शतर्कता अपनाइने
शनिबार, २४ श्रावण २०७७, १८:१६
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फाले) कोरोना भाईरसको प्रतिकुलताको बाबजुत राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको छ । काठमाडौं सहित उपत्यकाका तीन वटै जिल्लामा सरकारले सटडाउनको घोषणा गरेपनि एन्फाले
काठमाण्डौ गएर आएकी धरान उपमहानगरकी उपमेयर होम क्यारेन्टिनमा
शनिबार, २४ श्रावण २०७७, १८:०९
धरान । धरानको खानेपानीको विषयलाई लिएर काठमाडौ पुगेर गत साउन २२ गते धरान आएकी भण्डारी हिजोदेखि होम क्यारेन्टिनमा बसेकी हुन् । विभिन्न मन्त्रालयमा दौडधुपसँगै धरान उपमहानगरपालिककी एक कर्मचारीको परिवार मै
पछिल्लो २४ घण्टामा थपिए ३ सय ७८ संक्रमित, डिस्चार्ज भए ४ सय ९९
शनिबार, २४ श्रावण २०७७, १७:५७
काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ सय ७८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। त्यसैगरी
प्रदेश १ मा ६१ कोरोना संक्रमित थपिए
शनिबार, २४ श्रावण २०७७, १७:०८
विराटनगर । प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् । मोरंगको विराटनगरका २६ पुरुष
आज थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, २३ श्रावण २०७७, १८:३५
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका
थप ३ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा मृतकको संख्या ६७ पुग्यो
शुक्रबार, २३ श्रावण २०७७, ०७:२१
पर्साका दुई र धनुषाका एक गरी थप तीन जना मृतकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्जका
खोलाले बगाएर १ जना बेपत्ता
शुक्रबार, २३ श्रावण २०७७, ०६:५९
ओखलढुङगा । ओखलढुङगाको चम्पादेवी गाउँपालिका १० का ३६ बर्षीय रोहित ढुङगेल लिखु खोलाले बगाएर बेपत्ता भएका छन् । बुधवार दिउँसो १ बजेको समयमा गाई किनेर लिखु खोलाको किनाराको बाटो हुँदै
चिर्पट प्रहार गरी हत्या, हत्यामा संग्लग्न पक्राउ
शुक्रबार, २३ श्रावण २०७७, ०६:५७
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका १ का २७ बर्षीय राकेश राईलाई मानिस हत्याको आरोपमा पक्राउ गरिएको छ । गत २० गते राती पौने ९ बजेको समयमा स्थानीय ५६ बर्षीय जबरधन
सीमा र क्वारेन्टाइनमा खटिएका इलामका १६ जना सशस्त्रमा कोरोना
शुक्रबार, २३ श्रावण २०७७, ०६:५४
इलाम । सशस्त्र प्रहरी बल १ नं. गण इलाममा कार्यरत थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जवान रहेका छन्
७ दिनका लागि कानेपोखरी लकडाउन
शुक्रबार, २३ श्रावण २०७७, ०६:५०
कानेपोखरी । समुदाय स्तरमा कोरोना भाईरस जोखिम बढदै गएकाले कानेपोखरी गाउँपालिकामा समेत कोरोना भाइरस संक्रमणको जोखिम बढने संभावना भएकाले (बिहीवार) साउन २२ गते राती १२ बजेदेखि साउन २९ गतेसम्मलाई लकडाउन
