समाचार
प्रदेश १ मा सोमबार कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
सोमबार, ५ आश्विन २०७७, २२:०६
मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु
इटहरीमा लक्षण नदेखिएका संक्रमितका लागि सय शय्याको आइसोलेसन तयार
सोमबार, ५ आश्विन २०७७, ०९:३५
मोरङ । सुनसरीको इटहरी उपमहानगरपालिकामा कारोनाको लक्षण नदेखिएको कोरोना संक्रमितको लागि आइसोलेसन तयार गरेको छ। इटहरी रंगशालामा १६ वटा शौचालय, चारवटा वाथरुम, दुईवटा लुगाधुने ठाउँसहित १०० शय्याको आइसोलेसन निर्माण गरी
पोखरीमा डुबेर एकै परिवारको तीनजनाको मृत्यु
सोमबार, ५ आश्विन २०७७, ०९:२७
मोरङ । मोरङको ग्रामथान गाउँपालिका–४ मा माछा पोखरीमा डुबेर ३ जनाको मृत्यु भएको छ। डुबेर मृत्यु भउका तीनै जना एक परिवारका रहेका छन्। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको
मिर्गौला पिडित फुलमाया तामाङलाई उपचारका लागि पुन सहयोग प्राप्त
सोमबार, ५ आश्विन २०७७, ०९:१६
कानेपोखरी । कानेपोखरी–०६, निवासी दुबै मिर्गौलामा समस्या भएकी फुलमाया तामाङलाई उपचारका लागि दोश्रो चरण अन्तर्गत ३० हजार ९ सय रुपैयाँ रकम सहयोग प्राप्त भएको छ। यस अगाडिपनी विभिन्न सामाजिक कार्यहरुमा
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण, प्रदेश १ मात्र ७९ संक्रमित थपिए
आईतवार, ४ आश्विन २०७७, २३:३४
मोरङ । देशभर पछिल्लो २४ घणटामा १ हजार ३ सय २५ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना कोरोना संक्रमणमुक्त पनि भएका छन्।
१ प्रदेशमा ५९ जना कोरोनामा संक्रमण
आईतवार, ४ आश्विन २०७७, ०२:११
मोरङ । प्रदेश १ मा शनिबार ५९ जनामा संक्रमण पुष्टि भएको छ । मोरंगमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको
कोरोनाको कारण रुद्राक्षको व्यवसायमा करोडौं डुब्ने त्रास
आईतवार, ४ आश्विन २०७७, ०२:०२
संखुवासभा । कोरोना भाइरस संक्रमणका कारण रुद्राक्षको व्यवसायमा करोडौँ डुब्ने सम्भावना रहेको छ। नेपालको रुद्राक्षको राजधानी भनेर चिनिएको संखुवासभा र भोजपुरमा रुद्राक्ष कारोबार ठप्प भएको हो। भारत र चीनमा बिक्री
बलात्कार प्रयास गर्न खोज्ने झाँक्री पक्राउ
आईतवार, ४ आश्विन २०७७, ०१:५५
मोरङ । बिहे गरेको लामो समय सम्म सन्तान नभएको एक महिलाई झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै बलात्कार गर्न खोज्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको
भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन
आईतवार, ४ आश्विन २०७७, ०१:३५
मोरङ । भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको शनिबार बिहान विराटनगरको न्यूरो अस्पतालमा निधन भएको छ। हतुवागढी ४ फलाम ढुङ्गाकी ४७ वर्षीया राईको निधनको पुष्टि गाउँपालिकाले गरेको छ। उपाध्यक्ष राईको
नेपालमा शनिबार थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु
आईतवार, ४ आश्विन २०७७, ००:४६
मोरङ । नेपालमा शनिबार थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।
