मुख्य समाचार Archives - Page 74 of 197 - Pahilo Online
पथरी शनिश्चरे नगरमा आज रातीबाट सवैखाले पसल बन्द

पथरी शनिश्चरे नगरमा आज रातीबाट सवैखाले पसल बन्द

आईतवार, २ जेष्ठ २०७८, ११:४४

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेकाले यसबाट बच्ने सतर्कताका लागि जेठ २ गते (आज) राती १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि औषधि बाहेकका सवैखाले

इटहरीमा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन

इटहरीमा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन

शुक्रबार, ३१ बैशाख २०७८, १५:५५

सुनसरी । इटहरीमा प्रत्येक शैयामा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन गरिएको छ । इटहरी उपमहानगरले छ शैयाको कोभिड अस्पताल सहितको आइसोलेसन संचालनमा ल्याएको हो । इटहरी उपमहानगरका प्रमुख

कानेपोखरी–३ मा १६ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

कानेपोखरी–३ मा १६ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

बिहीबार, ३० बैशाख २०७८, २३:४३

मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित दखिनटोलमा एक साताअघि एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । त्यस मृत्युलाई लिएर अहिले गाउँघरमा विभिन्न आशङ्का गरिएका छन् । प्रकाश खड्काको घरमा कहिलेकाहीँ घरेलु कामदारको

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो

बुधबार, २९ बैशाख २०७८, १९:०५

काठमाण्डौ । नेपालमा कोरोनाका भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नौ हजार तीन सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक

ज्याननै जाने गरी हतियार प्रहार गरी लाखौको धनमाल लुट्ने ३ जना पक्राउ

ज्याननै जाने गरी हतियार प्रहार गरी लाखौको धनमाल लुट्ने ३ जना पक्राउ

सोमबार, २७ बैशाख २०७८, ००:०२

सुनसरी । सुनसरी धरान १५ पुर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी–३ घर भई हाल

निषेधाज्ञाको पालना भए नभएको सन्दर्भमा पथरी शनिश्चरेमा अनुगमन्

निषेधाज्ञाको पालना भए नभएको सन्दर्भमा पथरी शनिश्चरेमा अनुगमन्

आईतवार, २६ बैशाख २०७८, ०८:२९

पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमण बढेपछि गएरातीबाट मोरङमा जारी भएको निषेधाज्ञाको पालना भए नभएको सन्दर्भमा मोरङ जिल्लाको पथरी शनिश्चरे नगरमा अनुगमन् गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको

पछिल्लो २४ घण्टामा थप ५० जनाको मृत्यु, ९ हजार १९६ जना संक्रमित

पछिल्लो २४ घण्टामा थप ५० जनाको मृत्यु, ९ हजार १९६ जना संक्रमित

शुक्रबार, २४ बैशाख २०७८, १८:०६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार १ सय ९६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७

कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद खरेलको बहाली

कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद खरेलको बहाली

शुक्रबार, २४ बैशाख २०७८, १७:५९

पथरी शनिश्चरे । मोरङ्को पथरी शनिश्चरे नगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद खरेलको बहाली भएको छ । रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको पदमा आज बहाली भएका खरेललाइ निमित्त प्रमुख प्रशासकीय

कोरोना संक्रमण नियन्त्रण र जनजिवन रक्षाका लागि नगरलाई माओवादी केन्द्रको ध्यानार्षण पत्र

कोरोना संक्रमण नियन्त्रण र जनजिवन रक्षाका लागि नगरलाई माओवादी केन्द्रको ध्यानार्षण पत्र

बिहीबार, २३ बैशाख २०७८, २३:०६

पथरीशनिश्चरे । कोरोना संक्रमणको दोस्रो भेरीएन्ट तीव्र गतिमा फैलिरहेको अवस्थालाई मध्य नजर गद नेपाल कम्युनिष्ट पार्टी माओवादीले पथरीशनिश्चरे नगरपालिकालाई ध्यानार्षण गराएको छ । बिहिबार नेपाल कम्युनिष्ट पार्टी माओवादीका पथरीशनिश्चरे नगरकमिटि

पथरीशश्चिरे नगरमा १५ बेडको आइसोलेसन सञ्चालन गरिने

पथरीशश्चिरे नगरमा १५ बेडको आइसोलेसन सञ्चालन गरिने

बिहीबार, २३ बैशाख २०७८, ०७:३०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्डको पूर्ण पालनाका लागि नगरवासीमा अनुरोध गर्दै नगरपालिकाले तत्काल आइसोलेसन तयार गर्ने भएको छ । नगरस्तरीय कोरोना भाइरस जोखिम

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles