मुख्य समाचार
नेपाल सरकारले वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्यायो
शनिबार, १५ जेष्ठ २०७८, २२:२१
काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय
‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत मकालुबाट सात हजार किलो फोहोर संकलन
शुक्रबार, १४ जेष्ठ २०७८, १७:१५
रासस । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट
रेडक्रसद्वारा प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
शुक्रबार, १४ जेष्ठ २०७८, १६:५५
मोरङ । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र
अक्सिजन प्लान्ट जडान गर्ने सम्झौता अवधि सकिदा पनि जडान भएन
शुक्रबार, १४ जेष्ठ २०७८, ०६:५९
मोरङ । कोरोनाको गम्भीर र कडा लक्षण भएका संक्रमितको उपचारमा अक्सिजन आवश्यक भइरहेका बेला विराटनगरस्थित कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ भइरहेको छ । मंसिरमा सम्झौता भइ वैशाख २५
प्रधानमन्त्रीको अंसैवधानिक कदमविरुद्ध कानेपोखरीका दलहरुको मोर्चाबन्दी
बिहीबार, १३ जेष्ठ २०७८, १२:०४
कानेपोखरी । मोरङ कानेपोखरीका विभिन्न राजनितीक दलहरुको प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराती गरेको संसद विघटनको विरुद्धमा मोर्चाबन्दी सुरु गरेका छन । कानेपोखरी
कोसिस संस्थासँगको सहकार्यमा संक्रमितलाई मनोपरामर्श सेवा
बिहीबार, १३ जेष्ठ २०७८, ०४:०२
मोरङ । गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचार गर्दै आएको विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रले संक्रमित विरामीहरुका लागि मनोपरामर्श सेवासमेत सुचारु गरेको छ ।संक्रमित भएपछि कतिपय विरामीहरुमा मानसिक समस्या पनि
पथरी शनिश्चरे नगरमा अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालन
बुधबार, १२ जेष्ठ २०७८, ००:११
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरस संक्रमित विरामीको उपचारका लागि आजबाट अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनमा आएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्बर २
धिमाल ग्रामथानमा विना अनुमति व्यवसायिक संरचना निर्माण गर्ने कदम विरुद्ध विरोध
मंगलवार, ११ जेष्ठ २०७८, २०:४६
कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिकामा आदिमकाल देखि धिमाल समुदाय बसोवास गर्दै आएका छन् । धिमाल समुदायको इतिहास, संस्कृति र जीवन शैली वन जंगल, खोला नाला लगायत प्रकृतिसँग जोडिएको छ ।
विदेशमा रहेका युवाको सहयोगमा कोरोनाको कारण समस्यामा परेका परिवारलाई राहत वितरण
सोमबार, १० जेष्ठ २०७८, १७:००
गणेश पोखरेल । मोरङ । कोरोनाको कहरले देश लकडाउनमा परेपछी रोजिरोटी गुमाएका गरिब, असहाय, रोगी र बिपन्न हरुलाइ लक्ष्यीत गरि मोरङको सुन्दर हरैचा १० का एक युवकले विदेशबाट आर्थिक सहयोग
मौसम अनुकुल भएसँगै आइतबार १५० आरोहीद्वारा सगरमाथाको आरोहण
सोमबार, १० जेष्ठ २०७८, ०३:०७
सोलुखुम्बु । मौसम अनुकुल भएसँगै आइतबार एकैदिन एक सय ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त यामको आरोहणमा आज सबैभन्दा बढी आरोही शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र
