प्रदेश-१
यौन ब्यवसाय सञ्चालन गर्ने होटल सञ्चालक थुनामा
शनिबार, ९ बैशाख २०८०, १९:४५
उर्लाबारी । मोरङको उर्लाबारीमा यौन ब्यवसाय सञ्चालन गर्ने मिक्लाजुङ होटल एण्ड लज सञ्चालक नवराज भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत मोरङले भण्डारीलाई थुनामा राख्ने आदेश दिएको हो
सडकमा जथाभावी निर्माण सामग्री थुपारिँदा दुर्घटना
शनिबार, ९ बैशाख २०८०, १९:४२
उर्लाबारी । उर्लाबारीका अधिकांश भित्री सडकहरुमा जथाभावी निर्माण सामग्री थुपारिँदा दुर्घटनाको जोखिम बढेको छ । भित्री सडकहरुमा जथाभावी निर्माण समाग्री राख्दा दुर्घटनाको जोखिम बढेको हो । निर्माण व्यवसायी र उपभोक्ताहरुले
जवाफदेहिता र ईमान्दारिताको अभावकै कारण गणतन्त्र सफेद हुन सकिरहेको छैन
बुधबार, ६ बैशाख २०८०, १९:५५
संघिय लोकतान्त्रिक गणतन्त्रमा आधारभुत जनताको सामाजिक जीवन यात्राका सडकहरूमा कटु अव्यवस्थाको सत्यहरु खुल्ला सडकमा पेट्रोल खन्याएर जल्ने प्रेम आचार्यले छ्याप–छ्याप्ती प्रदर्शित गरिरहेका छन् । जहाँ जनता सडकको छेउमै सबै देख्न
सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरेको अध्यक्षमा मैना
बिहीबार, १६ चैत्र २०७९, २०:५९
पथरी । सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर महासंघको दोस्रो अधिवेशनले मैना आचार्य फुयललाई अध्यक्षमा चयन गरेको छभ । आज विहीबार पथरीशनिश्चरे–१० स्थित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा
महासंघको स्थापना दिवसमा पत्रकार अधिकारीसहित दुईलाई सम्मान गरिने
मंगलवार, १४ चैत्र २०७९, २०:३०
मोरङ । नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल
मुक्तिमोर्चाको नगरभेला सम्पन्न
आईतवार, ५ चैत्र २०७९, २१:४०
लेटाङ्ग- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आवद्ध संगठन दलित मुक्तिमोर्चा लेटाङ्गको नगरभेला सम्पन्न भएको छ । यहि चैत्र चार गते शनिवार नरेश पथिकको अध्यक्षतामा १५ सदस्यीय नगरकमिटी गठन गर्दै उक्त
लेटाङ्गमा छात्रवृत्ति वितरण कार्यक्रम शुभारम्भ
शुक्रबार, ३ चैत्र २०७९, २०:०२
लेटाङ्ग- लेटाङ्ग नगरपालिकामा आमाबाबु विहिन बालबालिकालाई निशुल्क शिक्षा एवं छात्रवृत्ति वितरण कार्यक्रम शुभारम्भ भएको छ । नवनिर्वाचित नगर प्रमुख भुपेन्द्र कुमार लावतीले आफ्नो पदभार ग्रहण गर्ने क्रममा गरेको प्रतिबद्धता
विविध कार्यक्रमका साथ टेण्डर वड्सको वार्षिकोत्सब
शनिबार, २७ फाल्गुन २०७९, ०८:३७
जाँते । विविध कार्यक्रमका साथ टेण्डर वड्स ईङ्लिस स्कुल जाँतेले आफ्नो २७ अौं वार्षिकोत्सब भव्यरुपमा सम्पन्न गरेकोछ । लेटाङ्ग नौ जाँते स्थित मदन चौक पस्चिममा रहेको आफ्नै विद्यालय प्राङ्गणमा
जुरेस गोष्ठीमा पथरीशनिश्चरेको रेडस्टार मावि २ विधामा प्रथम
शुक्रबार, २६ फाल्गुन २०७९, २१:३४
पथरी । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको २ दिने ४० औं जिल्ला स्तरीय जुनियर रेडक्रस सर्कल गोष्ठी सुरु भएको छ। शुक्रबार मोरङ्गको बेलबारी नगरपालिकाका प्रमुख दिलिप कुमार राईले पानसमा
रेडस्टार माविको २ दिवसीय अभिभावक अभिमुखीकरण कार्यक्रम
बिहीबार, २५ फाल्गुन २०७९, १९:१२
पथरी । पथरीशनिश्चरेस्थित रेडस्टार माध्यमिक विद्यालयद्वारा आयोजित २ दिने अभिभावक अभिमुखीकरण कार्यक्रम -२०७९ सुरु भएको छ। बिहीबार पथरीशनिश्चरेकी उपप्रमुख देविमाया काफ्लेले उक्त कार्यक्रम गमलामा पानी लगाएर उद्घाटन गरेकी हुन्। कार्यक्रममा
