मुक्तिमोर्चाको नगरभेला सम्पन्न  - Pahilo Online

मुक्तिमोर्चाको नगरभेला सम्पन्न 

writer

डम्बरबहादुर विश्वकर्मा

लेटाङ्ग- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आवद्ध  संगठन दलित मुक्तिमोर्चा लेटाङ्गको नगरभेला सम्पन्न भएको छ ।

यहि चैत्र चार गते शनिवार नरेश पथिकको अध्यक्षतामा १५ सदस्यीय नगरकमिटी गठन गर्दै उक्त नगरभेला सम्पन्न भएको हो ।

            नगरभेलाबाट गठित कमिटीका अन्य पदाधिकारी मध्ये उपाध्यक्ष द्वयमा टंक परियार र तिलकुमारी नेपाली , सचिवमा ठगिन्द्र मंग्राती , सह-चिवमा मनकुमार नेपाली र कोषाध्यक्षमा करिना नेपाली रहेका छन् ।

यसैगरी कमिटीका सदस्यहरुमा क्रमश: रिता विश्वकर्मा , केदार शंकर, कञ्चन नेपाली , एञ्जिला नेपाली , पदम शिवा , मानबहादुर विश्कर्मा , फुलमाया विश्वकर्मा र पुजा नेपाली रहेको मोर्चाका प्रदेश सदस्य गोपाल नेपालीले वताउनु भएको छ।

उहाँका अनुसार उक्त भेलाले तिन सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिका सदस्यहरुमा वसन्त सिन्चिउरी , डम्बरबहादुर विश्वकर्मा र खड्क विश्वकर्मा रहेका छन् ।         नगर पार्टी कार्यलय विपि चौकमा सम्पन्न उक्त भेलाको प्रमुख अतिथि नगर पार्टी ईन्चार्ज कृष्ण लम्साल( अनन्त ) हुनुन्थ्यो । भेला मोर्चाका निवर्तमान नगरअध्यक्ष वसन्त सिन्चिउरीको अध्यक्षतामा सम्पन्न  भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes