प्रदेश-१ Archives - Page 47 of 276 - Pahilo Online
संस्थागत क्षमता स्वमुल्याङकन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु

संस्थागत क्षमता स्वमुल्याङकन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु

सोमबार, २ चैत्र २०७७, २३:५४

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको संस्थागत क्षमता स्वमुल्याङकन सम्बन्धी अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौं र कलबलगुढी प्रदेश प्रशिक्षण केन्द्र

रुखबाट लडेर एक जनाको मृत्यु

रुखबाट लडेर एक जनाको मृत्यु

सोमबार, २ चैत्र २०७७, २३:४२

खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –३ बाम्राङ बस्ने ४२ बर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको

पथरी शनिश्चरेमा चैत २० गतेबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन

पथरी शनिश्चरेमा चैत २० गतेबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन

आईतवार, १ चैत्र २०७७, २२:२२

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा चैत २० गतेबाट हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु हुने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज ‘पालिकास्तरीय योजना तर्जुमा

मिलको फित्तामा सल बेरिएर एक जनाको मृत्यु

मिलको फित्तामा सल बेरिएर एक जनाको मृत्यु

आईतवार, १ चैत्र २०७७, १४:१८

भोजपुर । भोजपुर रामप्रसादराई गाऊपालिका–१ ओख्रे कि ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ । शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र

प्रदेश सभा बैठक फेरि अनिश्चितकालका लागि स्थगित

प्रदेश सभा बैठक फेरि अनिश्चितकालका लागि स्थगित

आईतवार, १ चैत्र २०७७, १४:०४

मोरङ । सोमबार साढे १२ बजेका लागि बोलाइएको प्रदेश १ को प्रदेश सभा बैठक अर्को सूचना नभएसम्म स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।   प्रदेश सभा सचिवलयका सचिव गोपालप्रसाद

कार्यक्रममा भत्ताको सट्टा उपयोगि सामग्री

कार्यक्रममा भत्ताको सट्टा उपयोगि सामग्री

शनिबार, २९ फाल्गुन २०७७, ०८:४७

कानेपोखरी । कार्यक्रममा सहभागिलाई भत्ता दिने प्रचलनलाई निरुत्साहित गर्दै उपयोगि सामग्री दिएर प्रोत्साहन गर्न थालिएको छ । यस्तै कार्यक्रम कानेपोखरी गाउँपालिकामा भएको छ । शुक्रबार कानेपोखरी गाउँपालिका वडा नं. ४

झापामा माओवादी केन्द्रको आफ्नै कार्यालय स्थापना

झापामा माओवादी केन्द्रको आफ्नै कार्यालय स्थापना

शुक्रबार, २८ फाल्गुन २०७७, १६:४८

झापा । बिर्तामोड नगरपालिका–३ स्थित गौरीशङ्कर स्मृति प्रतिष्ठानको भवनमा नेकपा माओवादी केन्द्रले शुक्रबार एक कार्यक्रमबीच जिल्ला कार्यालय स्थापना गरेको हो। कार्यकर्ताले कार्यालय स्थापना गरेसँगै नेकपा माओवादी केन्द्र झापा लेखिएको बोर्ड

मोटरसाईकल र स्कुटी दुर्घटनाबाट एक जनाको मृत्यु

मोटरसाईकल र स्कुटी दुर्घटनाबाट एक जनाको मृत्यु

शुक्रबार, २८ फाल्गुन २०७७, १६:३२

झापा । दमक नगरपालिका –५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । गत राती सभा ९ बजे प्रदेश १–०१–१३ प ८७६६ नम्बरको

३ दिने व्यवसायिक बङ्गुर पालन तालिमको समापन

३ दिने व्यवसायिक बङ्गुर पालन तालिमको समापन

शुक्रबार, २८ फाल्गुन २०७७, ००:५३

सुनसरी । बङ्गुर पालनलाई व्यवसायीक बनाउन दलित विकास समिति धरानले सञ्चालन गरेको ३ दिने तालिम सम्पन्न भएको छ । फागुन २४ गतेदखि सञ्चालित तालिममा विभिन्न वडाका २० जना सहभागी थिए

कार्यपालिकाको पछिल्लो बैठकले थप २ वटा ऐन पारित

कार्यपालिकाको पछिल्लो बैठकले थप २ वटा ऐन पारित

बिहीबार, २७ फाल्गुन २०७७, १८:४९

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको आठौं नगरसभा भोलि हुदै छ । सो सन्दर्भमा कार्यपालिकाको पछिल्लो बैठकले थप २ वटा ऐन पारित सहितको निर्णय गरेको छ । नगर प्रमुख

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles