प्रदेश-१
हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको उद्घाटन्
बिहीबार, १९ चैत्र २०७७, १८:४२
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा भोलीबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको आज उद्घाटन् गरिएको छ । नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरेर नगरपालिका
भूटानी शरणार्थीहरुका लागि मानवीय सेवाका हिसावले विभिन्न कार्यक्रमहरुमा सहकाय गर्नेः नगर उप–प्रमुख
बिहीबार, १९ चैत्र २०७७, ०३:३३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगर क्षेत्रमा रहेका भूटानी शरणार्थीहरुका लागि मानवीय सेवाका हिसावले विभिन्न कार्यक्रमहरु सहकार्य गरेर अघि बढ्दै जाने बताइन् । उनले
सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु
बुधबार, १८ चैत्र २०७७, २१:१२
सुनसरी । सुनसरी भोक्रहा नरसिंह–४ मिलनचोक स्थितमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्रि सडक खण्डमा को १
चट्याङले लागी एक महिलाको मृत्यु
बुधबार, १८ चैत्र २०७७, २१:०८
ओखलढुङगा । ओखलढुङगा खिजिदेम्बा–६ भित्ते स्थितमा बस्ने ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा
हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रमका बारे पत्रकारहरुसँग अन्तरक्रिया
बुधबार, १८ चैत्र २०७७, ०२:३९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमका बारेमा आज स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा नगर
मिक्लाजुङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंगलवार, १७ चैत्र २०७७, १९:२१
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–६ थामीझोडामा सोमबार राति जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । आक्रमण हुदा स्थानीय ५० वर्षीय यामबहादुर बोहोराको मृत्यु भएको हो । छिमेकीको घरमा
करेन्ट लागी १ जनाको मृत्यु
सोमबार, १६ चैत्र २०७७, २३:२४
सुनसरी । सुनसरी बर्जु–६ बस्ने ११ बर्षीया अञ्जली मेहताको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान ६ बजे छिमेकीको घरमा पानी भर्ने क्रममा पानी तान्ने मोटरमा बिद्युत सर्ट भई
लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
सोमबार, १६ चैत्र २०७७, २३:१३
झापा । झापा भद्रपुर नगरपालिका १० भृकुटी चौक स्थितबाट लागूऔषध ब्राउन सुगर कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ । आईतबार दिउसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको
एक महिलामाथि चार वर्षदेखि श्रमसँगै यौन शोषण
आईतवार, १५ चैत्र २०७७, १९:०५
सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिका–९ की एक ४१ वर्षीय महिला विगत ४ बर्षबाट यौन शोषणमा परेको खुल्न आएको छ । आर्थिक अवस्था कमजोर भएकी उनले छिमिकी ६८ वर्षीय खड्गबहादुर बाट ६
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
आईतवार, १५ चैत्र २०७७, १८:५०
झापा । झापाको बिर्तामोड नगरपालिका ५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ५ का २५ बर्षीय
