प्रदेश-१
कोशी प्रदेशमा माओवादी मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा
शुक्रबार, ११ श्रावण २०८१, १८:४२
मोरङ । नेकपा माओवादी केन्द्र बाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा आज दिएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक
जग्गा सट्टाभर्ना सम्वन्धी जनप्रतिनिधि र राजनैतिक दलबीच छलफल
बुधबार, ९ श्रावण २०८१, ०८:५२
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्वन्धमा छलफल कार्यक्रम भएको छ । आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा समस्या समाधानका बारेमा
नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक
शुक्रबार, १५ असार २०८१, २०:३८
पथरी । पथरी शनिश्चरे नगरपालिकामा नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगर स्तरीय विपद् व्यवस्थापन समितिको संयोजक नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा आज बैठक सम्पन्न भएको
निजामती कर्मचारी युनियनको छलफल
बुधबार, ११ पुष २०८०, ०८:१०
बिराटनगर । कोशी प्रदेश निजामती सेवा ऐन जारी भएकोमा नेपाल निजामती कर्मचारी युनियनले कोशी प्रदेश सरकार र सम्बन्धित सबै पक्षलाई हार्दिक धन्यवाद प्रकट गरेको छ । नेपाल निजमती कर्मचारी युनियन
भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रजिअ खतिवडा निलम्बित
आईतवार, ७ श्रावण २०८०, २०:३८
मोरङ । भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन्। तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग
हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न
बिहीबार, २८ असार २०८०, २१:४६
पथरी । मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७७ सालमा स्थापना भएको लिमिटेडको बिहिबार प्रथम साधारणसभा सम्पन्न भएको हो । आ.व.
दलित मुक्ति आन्दोलन उपलब्धि शुन्यः थरका आधारमा सङ्गठन खोल्ने होड मात्र चलेको छ
मंगलवार, १९ असार २०८०, १७:२५
नेपाली समाज विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायहरु सम्मिलित समाज हो । यहाँ ६० भन्दाबढी आदिवासी जनजातिहरु आ–आफ्नै भाषा, धर्म, संस्कार, संस्कृति, भूगोल र अर्थतन्त्र विकास गरी बसोबास गर्दै आएका
वडा नं. ५ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण
शनिबार, ६ जेष्ठ २०८०, ०८:५३
हसन्दह । पथरी शनिश्चरे वडा नं. ५ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । हसन्दह स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा वडाका जेष्ठ नागरिहरुको स्वास्थ्य परीक्षण गरिएको वडा सदस्य तथा
हरेक ठाउँमा सिमा निर्धारण गरिएको हुन्छ
आईतवार, ३१ बैशाख २०८०, १२:३७
आफूले भोगचलन वा आÇनो हकमा रहेको घर जमिन वरिपरीको क्षेत्रको अन्तिम बिन्दू नै सिमाना या सिमा मानिन्छ । सिमा आलि, ढुङ्गा, खोला, पहाड र दिवाल (पर्खाल) बाट छुट्याएको देखिन्छ भने
दुर्गा आधारभूतमा धारा जडान
सोमबार, २५ बैशाख २०८०, ०९:४९
ग्रामथान / मोरङको ग्रामथान गाउँ पालिका अन्तर्गत झोराहाटको झङडाई टोलमा अवस्थित श्री दुर्गा आधारभूत विधालयमा आईतबार विराटनगरका समाजसेवी हरू घनश्याम राठी तथा राजेन्द्र राठीको दश हजार बराबरको आर्थिक सहयोगमा विधालयका
