प्रदेश-१
शुक्रबार प्रदेश १ मा २९१ संक्रमित थपिए
शुक्रबार, १७ बैशाख २०७८, १७:०२
मोरङ । प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१
नगर अस्पतालको अनुगमन्
शुक्रबार, १७ बैशाख २०७८, १६:५८
पथरी शनिश्चरे । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरी शनिश्चरे नगर अस्पतालको सेवा सम्बन्धी गतिविधिको आज अनुगमन् गरिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट
वडा कार्यालयको सहयोगमा दीर्घरोगीहरुलाई निःशुल्क औषधि र स्वास्थ्य चेकजाँच
शुक्रबार, १७ बैशाख २०७८, १६:४७
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ७ का १ सय जना दीर्घरोगीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि औषधि वितरण गरको छ । वडा कार्यालयको सहयोग, स्वास्थ्य शाखाको आयोजना र
१ दिने पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
शुक्रबार, १७ बैशाख २०७८, १६:३६
मोरङको कानेपोखरी–२, स्थित शिक्षा विकास माबिमा एक दिने पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं २ को सहयोग र कानेपोखरी मिडिया प्रा.लिको आयोजनामा गत शनिबार सोही विद्यालयमा
कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सकृय बनाउदै
शुक्रबार, १७ बैशाख २०७८, ००:२५
सुनसरी । इटहरी उपमहानगरमा कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सकृय वनाउन थालिएको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण नगरस्तरीय समितिको
पछिल्लो २४ घण्टामा प्रदेश १ माआज २७० जना संक्रमित थपिए
शुक्रबार, १७ बैशाख २०७८, ००:१६
विराटनगर । प्रदेश १ माआज २७० जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका
१० दिने नाट्य कार्यशाला सञ्चालन
बिहीबार, १६ बैशाख २०७८, २३:१२
पथरी शनिश्चरे । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरी शनिश्चरे नगरमा १० दिने नाट्य कार्यशाला सञ्चालन गरिएको छ । वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविरमा सञ्चालित कार्यशालामा
‘प्रथम सुन्दरहरैंचा मेयरकप फुटबल प्रतियोगिताको विजेता टिमलाई नगरको बधाई
बिहीबार, १६ बैशाख २०७८, २२:५४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले ‘प्रथम सुन्दरहरैंचा मेयरकप फुटबल प्रतियोगिता’को विजेता पथरी शनिश्चरेको टिमलाई बधाई ज्ञापन गरेको छ । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर नगर प्रमुख दिलीपकुमार
इटहरीको कर्मचारीलाई कोरोना संक्रमण, राजश्व प्रशासन बन्द
बिहीबार, १६ बैशाख २०७८, ०२:४८
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि सो शाखाबाट हुने सबै सेवा बन्द गरिएको छ । शाखा प्रमुख नवीन भट्टराईका
प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
बुधबार, १५ बैशाख २०७८, १७:०४
मोरङ । मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का२१ बर्षीय सागर तामाङ् र सोही स्थानका १७
