मंगलबार ८६३६ कोरोना संक्रमित थपिए, १६९ जनाको मृत्यु - Pahilo Online

मंगलबार ८६३६ कोरोना संक्रमित थपिए, १६९ जनाको मृत्यु

writer

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ८६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ। हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् ।

देशभर हाल १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes