प्रदेश-१
संविधान दिवशको अवसरमा सोलुखुम्बु जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा
शनिबार, ४ आश्विन २०७६, २२:२५
सोलुखुम्बु– संविधान दिवसको अवसर पारेर सोलुखुम्बु जिल्लालाई मुलककै ७६ औ खुला दिशामुक्त जिल्ला घोषणा गरिएका छ। सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई (शुरबीर)ले जिल्लालाईनै खुला दिशामुक्त क्षेत्र घोषणा गरेका हन्। सोलुदुधकुण्ड
तीन दिनसम्म खोजी गर्दा पनि अरुणमा बेपत्ता यात्रु र जिप नभेटेपछि फर्कियो गोताखोर टोली
शनिबार, ४ आश्विन २०७६, २२:१२
संखुवासभा– गोताखोर टोलीले तीन दिनसम्म खोजी गर्दा पनि मंगलबार राति अरुण नदीमा ६ जना सवार जिप दुर्घटना हुँदा बेपत्ता यात्रु र जिप पत्ता नलागेपछि गोताखोर टोली काठमाडौं फर्किएको हो। बेपत्ता
पथरीशनिश्चरे नगरद्वारा २ जना संविधानसभा सदस्यलाई सम्मान
शनिबार, ४ आश्विन २०७६, २०:५९
पथरी–संविधान दिवशका अवसरमा ३ दिने कार्यक्रमको अन्तिम दिन मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रमा बसोबास गर्ने २ जना संविधानसभा सदस्यलाई आज सम्मानित गरिएको छ । पहिलो संविधानसभा सदस्य ०६४
मुर्ति सेलाउन गएका उराँव मृत अवस्थामा फेला
शुक्रबार, ३ आश्विन २०७६, २२:०७
मोरङको कटहरी गाँउपालिकामा रहेको सुखानी खोलामा विश्वकर्माको मुर्ती सेलाउन गएका कटहरी ५ का ४० बर्षिय जोग नारायण उराँव मृत अवस्थामा फेला परेका हुन् । असोज १ गते मनाइएको विश्वकर्मा पुजाको
ऐन विपरीत सुविधा लिएको भन्दै विराटनगर महानगरपालिकाविरुद्ध उच्च अदालतमा रिट
शुक्रबार, ३ आश्विन २०७६, २१:००
विराटनगर– विराटनगर महानगरले गएको असार १० गते सम्पन्न चौथो नगरसभाबाट विनियोजन ऐन २०७६ पेश गर्दै पारित गराएर जनप्रतिनिधिलाई बाँडिरहेको मासिक तलबलगायत अन्य भत्ता प्रदेश सरकारको ऐनविपरीत रहेको उल्लेख गर्दै महानगरपालिकाका
विविध कार्यक्रमको आयोजना गरी झापा जिल्लामा संविधान दिवस मनाउन सुरु ,मेची पुलमा राष्ट्रिय झन्डा फहराइयो
बिहीबार, २ आश्विन २०७६, २३:२३
भद्रपुर– चौथो संविधान तथा राष्ट्रिय दिवस २०७६ जिल्ला समारोह समिति झापाले बिहीबारसंविधान तथा राष्ट्रिय दिवस २०७६ विविध कार्यक्रमको आयोजना गरी झापा जिल्लामा मनाउन सुरु गरिएको छ। बिहान भद्रपुरमा आयोजना गरेको
पाँचथरमा भिरबाट लडेर १ जनाको मृत्यु
बिहीबार, २ आश्विन २०७६, २२:०७
पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिका १ केरावारीका ७६ बर्षीय बृद्ध भीम नेम्वाङको भिरबाट लडेर मृत्यु भएको छ । बुधवार बिहान ११ बजेको समयमा गाउँ डुल्न जान्छु भनि हिडेका नेम्वाङ बेलुका
संविधान दिवशको अबसरमा पथरी शनिश्चरे नगर सरसफाई, ३ दिन सम्म विभिन्न कार्यक्रम गरी मनाईने कार्यतालिका
बिहीबार, २ आश्विन २०७६, १६:४३
पथरी–संविधान दिवशको अवसरमा आज मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयले आआफ्नो क्षेत्रमा सरसफाई कार्यक्रम गरेका छन् । विहान नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला
मोहरम पर्वमा पथरीशनिश्चरे खर्साङटोलमा भव्य कार्यक्रम
बुधबार, १ आश्विन २०७६, १७:२९
पथरी– पथरीशनिश्चरे नगरको वडा ५ नं. मा मात्रै रहेको मुस्लीम समुदायको मोहरम पर्वका अवसरमा मुस्लीम वस्तीमा भव्य कार्यक्रम सम्पन्न भएको छ । यस वडामा करिब ४० घरपरिवार मुस्लीम समुदाय रहेका
सुनसरीको सेउतीखोलामा डुबी १ जनामको मृत्यु
बुधबार, १ आश्विन २०७६, १७:०४
सुनसरी – सुनसरीकोरामधुनी नगरपालिका ६ बक्लौरी बस्ने ३५ बर्षीय बिरेन्द्रसाह खोलामा मृत अवस्थामा फेला परेका छन । हिजो के कुन समयमा सोहि स्थानमा रहेको सेउतीखोलामा साह पानीमा डुबेको अवस्थामा उनको
