पाँचथरमा भिरबाट लडेर १ जनाको मृत्यु - Pahilo Online

पाँचथरमा भिरबाट लडेर १ जनाको मृत्यु

writer

पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिका १ केरावारीका ७६ बर्षीय बृद्ध भीम नेम्वाङको भिरबाट लडेर मृत्यु भएको छ । बुधवार बिहान ११ बजेको समयमा गाउँ डुल्न जान्छु भनि हिडेका नेम्वाङ बेलुका सम्म पनि घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा घर नजिकै रहेको छाङगे भिर भन्दा मुनी २०० मिटर तल झाडीमा मृत अवस्थामा फेला परेका थिए । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes