सुनसरीको सेउतीखोलामा डुबी १ जनामको मृत्यु - Pahilo Online

सुनसरीको सेउतीखोलामा डुबी १ जनामको मृत्यु

writer

सुनसरी – सुनसरीकोरामधुनी नगरपालिका ६ बक्लौरी बस्ने ३५ बर्षीय बिरेन्द्रसाह खोलामा मृत अवस्थामा फेला परेका छन । हिजो के कुन समयमा सोहि स्थानमा रहेको सेउतीखोलामा साह पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको भनि स्थानीयबासीहरुले बेलुका साढे ५ बजे अस्थाई प्रहरीबिट पंचायममा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय पकली समेतबाट प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes