प्रदेश-१
सरकारले प्रदान गरेको सुविधा सहज उपलब्ध नभएकोप्रति नगरको ज्येष्ठ नागरीकहरुको गुनासो
मंगलवार, १४ आश्विन २०७६, २१:५४
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरका ज्येष्ठ नागरिकहरुले सरकारले प्रदान गरेको सुविधा सहज उपलब्ध नभएकोप्रति गुनासो गरेका छन् । नगरपालिका कार्यालयको सहयोगमा ज्येष्ठ नागरिक समन्वय समाज नगर समितिले अन्तरराष्ट्यि ज्येष्ठ नागरिक
विराटनगरको पुष्पलाल चोक–गछिया २७ किलोमिटर सडक सिलान्यास
मंगलवार, १४ आश्विन २०७६, ००:१०
विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् । मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आइतबार शिलान्यास
निरन्तर वर्षाका भद्रपुर विमानस्थलको निर्माण कार्य प्रभावित
सोमबार, १३ आश्विन २०७६, २३:५९
झापा । निरन्तरवर्षाले भद्रपुर विमानस्थलको धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिको काम प्रभावित बनेको छ। झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले गत भदौ २० गतेदेखि विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सुरु गरेको थियो।
दशै, तिहार र छठ पर्वमा प्रदेश १ प्रहरीको सुरक्षा योजना सार्वजनिक
सोमबार, १३ आश्विन २०७६, २३:५१
मोरङ । नजिकिदो चाडपर्वलाई मध्यनजर गरी प्रदेश १ प्रहरीले सुरक्षा योजना अघि सारेको छ । विशेषतः बडा दशै, तिहार तथा छठ पर्वका क्रममा हुन सक्ने अप्रिय र अपराधिक घटनामा केन्द्रित
पथरी शनिश्चरे ४ मा एक्सेल विकाश वैकको शाखा उद्घाटन
सोमबार, १३ आश्विन २०७६, २३:४७
अर्पणा के.सी पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे ४ मा आज एक्सेल विकाश वैकको शाखा उद्घाटन भएको छ । एक्सेल विकाश वैकबाट ख वर्गको इजाजत पत्र प्राप्त संस्था हो । यो
पथरीशनिश्चरे नगरले नगरभरीको मासु, भेटेरीनगर र औषधी पसल अनुगमन गर्ने
सोमबार, १३ आश्विन २०७६, १४:३५
पथरीशनिश्चर । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आर्थिक विकास समितिको आइतबारको बैठकले नगरभरीका मासु, भेटेरीनगर र औषधि पसलमा अनुगमन् कार्य अघि बढाउने निर्णय गरेको छ । समितिका संयोजक यामप्रसाद गुरागाईंको संयोजकत्वमा बसेको
प्रकाश आङदेम्वेसँग उत्प्रेरणा तथा अन्तरक्रिया कार्यक्रम
सोमबार, १३ आश्विन २०७६, १४:२३
पथरीशनिश्चरे । युवा साहित्यकार एवम् चलचित्र निर्देशक प्रकाश आङदेम्वेसँग मोरङको लेटाङमा सपना, सिर्जना र संवाद विषयक उत्प्रेरणा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । लेटाङ पुस्तकालयले लेटाङ नगरपालिकाको हलमा आयोजना गरेको
सुनसरी र इलाममा नाली र दहको पानीमा डुबेर २ जनाको मृत्यु
आईतवार, १२ आश्विन २०७६, २२:४६
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका ५ भमरी चोकका ४७ बर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयले जानकारी
मुसहर समुदायका अतिविपन्न १७ परिवार लाई दसैँको लुगा उपहार
आईतवार, १२ आश्विन २०७६, २२:२८
झापा । बिर्तामोड नगरपालिका ३ र १० नम्बर वडामा बसोबास गर्ने मुसहर समुदायका अतिविपन्न १७ परिवारले दसैंको नयाँ लुगा पाएका छन् । लायन्स क्लब अफ बिर्तामोड लेडीले शनिबार बिहान मुसहर बस्तीमै
अरुण तेस्रो आयोजना समयमै सम्पन्न गर्न काममा तीव्रता, काम २५ प्रतिशत सम्पन्न
आईतवार, १२ आश्विन २०७६, १७:३०
संखुवासभा । संखुवासभामा निर्माणाधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको आयोजनाले जनाएको छ। उक्त आयोजनाको काम २५ प्रतिशत सम्पन्न भईसकेको छ। मकालु गाउँपालिका–५
