प्रदेश-१
इनरुवामा एक लाख नगदसहित आठ जुवाडे पक्राउ
शुक्रबार, १७ आश्विन २०७६, ०१:३२
सुनसरी । इनरुवा बजारको एक जुवाखालमा मंगलबार साँझ सुनसरी प्रहरीले छापा मारेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरे लगत्तै सुराकीको आधारमा इनरुवा–१ स्थित किरण सुवेदीको घरमा लामो
‘चाइना– नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ को शिलान्यास स्थगित
बिहीबार, १६ आश्विन २०७६, १७:११
झापा । झापा क्षेत्र नं ५ मा बन्ने भनिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ को शिलान्यास गर्ने निर्धारीत कार्यक्रम दसैँ तिहार सकिएपछि गर्ने भनि स्थगित भएको छ । प्रधानमन्त्री ओलीले असोज
सुनसरीमा पाँच महिनामा १ सय ३५ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक
बिहीबार, १६ आश्विन २०७६, १७:०१
सुनसरी । सुनसरीमा पछिल्लो ५ महिनाको अवधिमा १ सय ३५ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्नेमा महिलाको सङ्ख्या बढी छ । पाँच महिनामा
नगरपालिका परिसरको पशुपंक्षीका दाना पसल अनुगमन्
बिहीबार, १६ आश्विन २०७६, १५:०३
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले बुधबार वडा नम्वर १ स्थित पथरी बजार र आसपास क्षेत्रका पशुपंक्षीका ८ वटा दाना पसल अनुगमन् गरेको छ । पशुपंक्षी शाखा प्रमुख
कानेपोखरीबाट लघुवित्तका कर्मचारीको मोटरसाइकल र नगद लुटियो
बुधबार, १५ आश्विन २०७६, २३:२७
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७ प्रगति टोलस्थित भित्री सडक खण्डमा बुधबार बिहान जीवन विकास लघुवित्तका कर्मचारीबाट मोटरसाइकल र नगद लुटिएको छ । रकम संकलनमा खटिएका संस्थाको रमाईलो शाखामा कार्यरत जुनियर
बिराटनगरमा पोखरीमा डुबेर १४ महिने नाबालकको मृत्यु
बुधबार, १५ आश्विन २०७६, २३:२४
मोरङ । मोरङको बिराटनगर महानगरपालिका १७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार अपरान्ह पौने ५ बजेको समयमा
धनकुटामा बस र ट्रक एकआपसमा ठोक्किदा १४ जना घाईते
बुधबार, १५ आश्विन २०७६, २३:१७
धनकुटा । धनकुटा नगरपालिका ९ गुठिटारमा आज दिउँसो बस र ट्रक ठोक्किदा १४ जना घाईते भएका छन् । दिउँसो सवा १२ बजे धनकुटाबाट धरान तर्फ आउँदै गरेको ना ६ ख
बेलबारी गोल्डकपमा धरान माथि ४–१ गोल अन्तरलको जित निकाल्दै सिलिगुडी च्याम्पियन
बुधबार, १५ आश्विन २०७६, २३:१५
बेलबारी । मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा धरानलाई हराउदै भारतको रोयल फुटबल क्लब सिलिगुडीले च्याम्पियन बनेको छ । बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार
नेपाली काङग्रेस वडा नं ८ को दशै तिहार छैटको शुभकामना आदन प्रदान
बुधबार, १५ आश्विन २०७६, २२:३६
अर्पना केशी, पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ८ नेपाली काङग्रेस वडा समितीले आज विजया दशमी, शुभ दिपावली तथा छैट पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।
दोस्रो पथरीशनिश्चरे नकआउट फुटबल असोज २९ देखि, विजेतालाई ८१ हजार १ सय ११ रुपैँया
बुधबार, १५ आश्विन २०७६, २२:१५
पथरीशनिश्चरे । सुनाखरी युवा क्लव पथरीशनिश्चरेको आयोजनामा दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता आगामी असोज २९ गते बाट सुरु हुने आज(बुधबार) सिन भिलेज पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लवले
