प्रदेश-१
आजदेखि पथरी बजार पूर्णरुपले बन्द हुने
आईतवार, ७ बैशाख २०७७, ०७:१३
पथरीशनिश्चरे / पथरी बजार आजदेखि पूर्णरुपमा बन्द हुने भएको छ । कोरोना भाइरस (कोभिड १९)को प्रकोप पछिल्लो समयमा १ नं प्रदेशमा एक्कासी बढेकाले पथरी बजार बन्द गर्ने भएको हो ।
नयां वर्षलाई स्वागत
शनिबार, ६ बैशाख २०७७, १७:२९
स्वागत छ ७७ साल कोरोना भगाई आउ स्वस्थ राख सबैलाई भगाई दुःखी घाउ । स्वागत छ ७७ साल कोरोनाको डरले छैन मनमा हर्ष हांसो खुशी स्वस्थ रही वितोस यो वर्ष
कविताः विवसताको जिन्दगी
शनिबार, ६ बैशाख २०७७, १६:२७
**************************** गासका लागी दास र सासका लागी लास भएर बाचिरहेको एउटा निमुखा मनले भन्दछ :-- मलाई नेपाली भएकोमा गौरव छ ! जस्तोसुकै परिस्थितिमा पनि कमसेकम बाचेको त छु माहाभुकम्पमा बाचे्
एकद्वार प्रणालीको उल्लंघन गर्दै कानेपोखरीमा कांग्रेस
शनिबार, ६ बैशाख २०७७, १३:३५
कानेपोखरी । ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराउनको लागी सरकारले लागु गरेको एकद्वार प्रणाली नियमको उल्घंन गर्दै नेपाली कांग्रेसले मोरङको कानेपोखरीमा राहत वितरण गरेको छ । कानेपोखरी गाउँपालिकासंग सहकार्य नै नगरी
नगरको राहत कोषमा २४ लाख ३० हजार बढी
शनिबार, ६ बैशाख २०७७, ०९:१७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म २४ लाख ३०
पथरी शनिश्चरमा छुटपुटलाई राहत वितरण
शनिबार, ६ बैशाख २०७७, ०९:१५
पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण अति समस्यामा परेका र यसअघिको राहतमा केही छुट भएका दैनिक ज्यालामजदुरहरुका लागि पथरी शनिश्चरे नगरपालिकाले शुक्रबार बाट राहत वितरण गरेको
संखुवासभामा खाद्यान्न पनि ७२ घण्टा क्वारेन्टाइनमा राखिने
शनिबार, ६ बैशाख २०७७, ०९:०९
संखुवासभा । कोरोनाको जोखिम बढेसंगै संखुवासभाको मादी नगरपालिकाले बाहिरबाट ल्याएका खाद्यान्न सामग्रीलाई ७२ घण्टा क्वारेन्टाइनमा राख्न थालेको छ । मादी नगरपालिकामा भित्रिने खाद्य सामाग्रीलाई अनिवार्य क्वारेन्टाइनमा राखेपछि मात्र बजारसम्म पुग्ने
विराटनगरमा कोरोनाको जोखिमबीच गुद्री बजार सञ्चालन
शुक्रबार, ५ बैशाख २०७७, २३:४४
विराटनगर । विराटनगर–११ जनपथ टोलमा कोरोना भाइरसको जोखिम कम गर्न सामाजिक दूरी कायम गर्दै तरकारीको थोक तथा खुद्रा गुद्री बजार सञ्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बजार व्यवस्थापनलाई
झुण्डीएको अबस्थामा रंगेलीमा एक युवा मृत फेला
शुक्रबार, ५ बैशाख २०७७, २३:३७
मोरङको रंगेली नगरपालिका वडा नम्बर ४ स्थित चेकाखोला नजिकै रहेको पिठारीको रुखको हागामा श्याम वर्ण, मझौला शरिर, दाह्री जुंगा भएको, शरीरको भागमा पुरै रौ रहेको, सेतो रंगको भेष्ट र निलो
नगर क्षेत्रभित्र लकडाउन कडाई गरिदै, सागसब्जी आयातमा रोक
शुक्रबार, ५ बैशाख २०७७, २२:५१
पथरी शनिश्चरे । कोरोना भाइरसका विरामीको संख्या बढ्दै गएपछि मोरङ पथरी शनिश्चरे नगरपालिका कार्यालयले लकडाउनमा थप कडाई गर्दै नगर बाहिरबाट सागसब्जी र फलफुल भित्रिन समेत नदिने भएको छ । कोरोना
