इटहरीमा एक युबकले विष खाएर आत्माहत्या गरे - Pahilo Online

इटहरीमा एक युबकले विष खाएर आत्माहत्या गरे

writer

इटहरी । सुनसरीको इटहरी २० तरहराका एक युवको विषादी सेवन गरेर मृत्यु भएको छ । तरहरा तामाङ टोलका ३१ बर्षिय विकास तामाङले सब्जीमा हाल्ने विषादी सेवन गरेर आत्मा हत्या गरेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

विषादी सेवनबाट घाईते भएको तामाङको उपचारको क्रममा धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । विषादी सेवनको कारण पत्ता लागेको छैन । यता छरछिमेकीहरुले भने मानसिक रोगी भएको बताएका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes