प्रदेश-१
पथरी शनिश्चरे नगरका मस्जिदमा अनुगमन्
मंगलवार, ९ बैशाख २०७७, ०८:५३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा नगर क्षेत्रमा पर्ने मुस्लिम समुदायका २ वटा मस्जिदमा आज अनुगमन् भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेतना अपनाउने सन्देश
इटहरीमा एक युबकले विष खाएर आत्माहत्या गरे
मंगलवार, ९ बैशाख २०७७, ०८:४०
इटहरी । सुनसरीको इटहरी २० तरहराका एक युवको विषादी सेवन गरेर मृत्यु भएको छ । तरहरा तामाङ टोलका ३१ बर्षिय विकास तामाङले सब्जीमा हाल्ने विषादी सेवन गरेर आत्मा हत्या गरेका
बीपी प्रतिष्ठानमा सय शय्याको कोरोना उपचार केन्द्र बन्दै
मंगलवार, ९ बैशाख २०७७, ००:००
सुनसरी । कोरोना संक्रमित अझ बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० आईसीयूसहितको कोभिड–१९ उपचार केन्द्रको निर्माण तीव्र पारिएको छ । सय शय्याको केन्द्र वैशाख
तेह्रथुममा पौडी खेल्न गएका २ जना पानीको दहमा मृत फेला
सोमबार, ८ बैशाख २०७७, ११:१०
तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिका २ बस्ने रेवन्त बि.क.को १० बर्षीय छोरा सरोज बि.क. र निजकै भान्जी १० बर्षीया ऐलिना बि.क. तेलिया खोलाको दहमा मृत फेला परेका छन् । शनिवार दिउँसो
र्यापिड टेष्टमा पोजेटिभ देखिएको पिसिआर नेगेटिभ
सोमबार, ८ बैशाख २०७७, ११:०५
सुनसरी । र्यापिड डायग्नोष्टिक टेष्टआरडीटी) परिक्षणमा कोरोना पोजेटिभ देखिएका तेह्रथुमको मेन्छ्यायेम गाँउपालीकामा ६ जना सबैको पिसिआर परिक्षण नेगेटिभ रिपोर्ट आएको छ । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तेह्रथुमबाट १०
आजदेखि पथरी बजार पूर्णरुपले बन्द हुने
आईतवार, ७ बैशाख २०७७, ०७:१३
पथरीशनिश्चरे / पथरी बजार आजदेखि पूर्णरुपमा बन्द हुने भएको छ । कोरोना भाइरस (कोभिड १९)को प्रकोप पछिल्लो समयमा १ नं प्रदेशमा एक्कासी बढेकाले पथरी बजार बन्द गर्ने भएको हो ।
नयां वर्षलाई स्वागत
शनिबार, ६ बैशाख २०७७, १७:२९
स्वागत छ ७७ साल कोरोना भगाई आउ स्वस्थ राख सबैलाई भगाई दुःखी घाउ । स्वागत छ ७७ साल कोरोनाको डरले छैन मनमा हर्ष हांसो खुशी स्वस्थ रही वितोस यो वर्ष
कविताः विवसताको जिन्दगी
शनिबार, ६ बैशाख २०७७, १६:२७
**************************** गासका लागी दास र सासका लागी लास भएर बाचिरहेको एउटा निमुखा मनले भन्दछ :-- मलाई नेपाली भएकोमा गौरव छ ! जस्तोसुकै परिस्थितिमा पनि कमसेकम बाचेको त छु माहाभुकम्पमा बाचे्
एकद्वार प्रणालीको उल्लंघन गर्दै कानेपोखरीमा कांग्रेस
शनिबार, ६ बैशाख २०७७, १३:३५
कानेपोखरी । ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराउनको लागी सरकारले लागु गरेको एकद्वार प्रणाली नियमको उल्घंन गर्दै नेपाली कांग्रेसले मोरङको कानेपोखरीमा राहत वितरण गरेको छ । कानेपोखरी गाउँपालिकासंग सहकार्य नै नगरी
नगरको राहत कोषमा २४ लाख ३० हजार बढी
शनिबार, ६ बैशाख २०७७, ०९:१७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म २४ लाख ३०
