प्रदेश-१ Archives - Page 134 of 276 - Pahilo Online
नगरपालिका र इलाका प्रहरी कार्यालयलाई फुट सेनिटाइजर

नगरपालिका र इलाका प्रहरी कार्यालयलाई फुट सेनिटाइजर

बुधबार, १७ असार २०७७, ०८:४९

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित आरबी ड्रिमल्याण्ड कन्ट्रक्सन कम्पनीले मंगलबार पथरी शनिश्चरे नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालयलाई फुट सेनिटाइजर प्रदान गरेको छ । कम्पनीका प्रोप्राइटर हेमन्त बिष्टले

वधस्थलको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत

वधस्थलको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत

बुधबार, १७ असार २०७७, ०८:४६

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित पथरी बजारमा बन्दै गरेको बधस्थलको कृषि क्षेत्रसँग सम्वन्धित हुने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन मंगलबार प्रस्तुत भएको छ । पशुपंक्षी तथा मत्स्य विकास

ईलाम र उदयपुरमा खोलामा डुबेर २ जनाको मृत्यु

ईलाम र उदयपुरमा खोलामा डुबेर २ जनाको मृत्यु

बुधबार, १७ असार २०७७, ०८:४२

मोरङ । ईलाम र उदयपुरका २ स्थानमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ । ईलामको देउमाई नगरपालिका ५ का २५ बर्षीय हरि प्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत

पथरीको दुई वटा विद्यालयमा चाम्लिङ भाषा पठन पाठन गर्न किरात राई यायोक्खाको माग

पथरीको दुई वटा विद्यालयमा चाम्लिङ भाषा पठन पाठन गर्न किरात राई यायोक्खाको माग

बुधबार, १७ असार २०७७, ०८:२८

पथरीशनिश्चरे । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा पथरी शनिश्चरे नगरसमितीले विद्यायलमै पुगेर मोरङको पथरीशनिश्चरे नगरपालिका–१को दुई वटा विद्यालयमा चाम्लिङ भाषाको पठनपाठन गर्न माग गरेका छन् । पथरी

सुनसरीमा न्यायाधीशको सुरक्षाकर्मी प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

सुनसरीमा न्यायाधीशको सुरक्षाकर्मी प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

बुधबार, १७ असार २०७७, ०८:२३

सुनसरी । सुनसरी जिल्ला अदालतका न्यायाधीशको सुरक्षामा खटिएका एक प्रहरी हवल्दारले आफैमाथि गोली हानी आत्महत्या गरेका छन् । प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैले बोकेको पेस्तोलले कन्चटमा गोली प्रहार गरी आत्महत्या

पानीमा डुबेर कानेपोखरीका ७३ बर्षीय बृद्धको मृत्यु

पानीमा डुबेर कानेपोखरीका ७३ बर्षीय बृद्धको मृत्यु

मंगलवार, १६ असार २०७७, ०६:२४

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका २ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार बेलुका ८ बजे देखी अचानक घरबाट निस्किएका बृद्ध आज बिहान

आगामी आर्थिक वर्षमा इलामका स्थानीय तहको बजेटमा कृषि र स्वास्थ्यलाई जोड

आगामी आर्थिक वर्षमा इलामका स्थानीय तहको बजेटमा कृषि र स्वास्थ्यलाई जोड

मंगलवार, १६ असार २०७७, ०६:२०

इलाम । कोरोना भाइरसलो सबै क्षेत्रपैभावित भएपछि आर्थिक वर्ष २०७७र०७८ को बजेट निर्माण गर्दा इलामका स्थानीय तहले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् । सडक, खानेपानी र पूर्वाधारलाई प्राथमिकता दिँदै

सरस्वती स्कुलमा दियाली परिवारद्धारा ५० हजारको अक्षयकोष स्थापना

सरस्वती स्कुलमा दियाली परिवारद्धारा ५० हजारको अक्षयकोष स्थापना

सोमबार, १५ असार २०७७, ०९:३३

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ मुलगाउँमा रहेको सरस्वती आधारभुत विद्यालयमा काठमाडौं कपनका सुनचाँदी व्यवसायी सुरेन्द्र दियालीले स्वर्गीय बुबाको नाममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन ।स्कूलका जेहन्दार विद्यार्थीलाई छात्रवृत्ती,

मोरङमा १ सय १८ हेक्टर जग्गामा वृक्षारोपण, डिभिजन वन कार्यालय मोरङद्वारा ९ लाख विरुवा उत्पादन

मोरङमा १ सय १८ हेक्टर जग्गामा वृक्षारोपण, डिभिजन वन कार्यालय मोरङद्वारा ९ लाख विरुवा उत्पादन

सोमबार, १५ असार २०७७, ०६:३९

मोरङ । डिभिजन वन कार्यालय मोरङले चालु आर्थिक वर्षमा साढे ९ लाख विरुवा उत्पादन गरेको छ ।सो कार्यालयले १९ वटा वन नर्सरीमार्फत विरुवा उत्पादन गरेको हो । ४८ हेक्टर जग्गामा

नगरमा सम्पन्न हुन लागेका ३ योजनाको अनुगमन्

नगरमा सम्पन्न हुन लागेका ३ योजनाको अनुगमन्

सोमबार, १५ असार २०७७, ०६:३३

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा चालु आर्थिक वर्षका विकास निर्माणका योजनाहरु सम्पन्न हुने क्रममा अनुगमन् समितिले योजनाहरुको अनुगमनको क्रमलाई पनि अघि बढाएको छ ।यस क्रममा आइतबार नगर उपप्रमुख

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles