प्रदेश-१
पौडी खेल्ने क्रममा डुबेर १ को मृत्यु
सोमबार, २२ असार २०७७, २३:२२
संखुवासभा । संखुवासभा खाँदबारी ८ का १७ बर्षीय युवराज कटुवालको डुबेर मृत्यु भएको छ । आइतबार साढे ३ बजे खाँदबारी बेतिनी २ मा रहेको पोखरीमा साथीहरुसंग पौडी खेल्ने गएका कटवालको
नगरपालिकाद्वारा अनमोलमणि साप्ताहिक र संचारकर्मि दिनेश सुब्बालाई पुरस्कार
सोमबार, २२ असार २०७७, २२:३९
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर सञ्चार क्षेत्रमा योगदान दिदै आएको एक सञ्चार संस्था र एकजना पत्रकारलाई पथरीशनिश्चरे पुरस्कार प्रदान गरेको छ । ०६४ सालदेखि प्रकाशित अनमोलमणिलाई नगद २५ हजार
१ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयद्धारा प्रहरी कार्यालयलाई मोटरसाईकल तथा स्कुटर हस्तान्तरण
सोमबार, २२ असार २०७७, ००:५५
बिराटनगर । आन्तरीक शान्ति सुरक्षालाई ध्यानमा राखी १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको छ
अंधेरी खोलामा पुल निर्माण गर्ने ठेकेदार मिँयाको फटाइँ
आईतवार, २१ असार २०७७, ०८:५२
सुनसरी । निर्माण कम्पनी मृत संजीवनी एचके विल्डर्स जेभिका ठेकेदार हसबुल मियाले दिएको चेक बाउन्स भएको छ । धरान उपमहानगरको वडा ५ र ६ को वीचमा पर्ने अंधेरी खोलाको पुल
प्रदेश १ को छुट्टाछुट्टै स्थानमा दुर्घटनाबाट ४ जनाको मृत्यु
आईतवार, २१ असार २०७७, ०८:२३
तेह्रथुम, सुनसरी । तेह्रथुम आठराई गाउँपालिका ५ सुकेपोखरी सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई गाउँपालिका ५ का ३८ बर्षीय ललित
कानेपोखरीमा संक्रमित युवासँगै बसेका सबै व्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटिभ
आईतवार, २१ असार २०७७, ०८:१५
कानेपोखरी । कानेपोखरीमा संक्रमित युवासँगै बसेका, आमा, ट्याम्पो चालक र कार्यरत दुईजना स्वास्थकर्मीका पिसिआर रिपोर्ट नेभेटिभ आएको छ । मोरङको कानेपोखरी गाउँपालिकाको जनसेवा माविको क्वारेन्टाइनमा रहेका २२ जनाको पिसिआर रिपोर्ट
बगानमा भेटिएको शव सनाखत नहुँदा एक सातादेखि हस्पिटलमै शव
आईतवार, २१ असार २०७७, ०८:०७
झापा । झापाको उत्तरी बुद्धशान्ति गाउँपालिका–४ मा एक साता अघि चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश
वीपी प्रतिष्ठानबाट जम्मा १९१ जना संक्रमित निको भएर घर फर्किए
शुक्रबार, १९ असार २०७७, ०८:२६
धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञानमा हालसम्म १९१ जना संक्रमितहरु निकोभएर घर फर्केका छन् । विहीबार ६ जना निको भएर घर फर्किएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए
प्रदेश १ ले राजधानी तोकेको चौध महिना भइसक्दा पनि नामाकरण भएन
शुक्रबार, १९ असार २०७७, ०८:२२
मोरङ । प्रदेश १ सरकारले स्थायी राजधानी तोकेको १४ महिना भएसम्दा पनि नाम तोक्न सकेको छैन । २०७६ वैशाखमा प्रदेश १ को अस्थायी मुकाम विराटनगरलाई नै स्थायी राजधानी तोकिएको हो
नगर प्रहरीहरुलाई द दर्ज्यानी चिन्ह प्रदान
शुक्रबार, १९ असार २०७७, ०८:०४
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नियुक्त गरेका नगर प्रहरीहरुलाई बिहिबार दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद
