स्वास्थ्य / जीवनशैली
कोरोना संक्रमण संक्रमितको संख्या २ सय ९५ पुग्यो, दुई जनाको मृत्यु भएको पुष्टि
आईतवार, ४ जेष्ठ २०७७, २३:४९
काठमाडौं । नेपालमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २९५ पुगेको छ । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमित संख्या २९१ पुग्यो
आईतवार, ४ जेष्ठ २०७७, ०८:३७
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय
ब्राजिलमा १५ हजारबढिले कोरोना भाइरसबाट ज्यान गुमाए
आईतवार, ४ जेष्ठ २०७७, ०८:१९
काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९) बाट १५ हजारबढिले ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको हो
संखुवासभामा गर्भवती र सुत्केरीलाई नगरको राहत, भोटखोला गाउँपालिकालाई चीन सरकारले खाद्यान्न सहयोग
शनिबार, ३ जेष्ठ २०७७, ०९:२८
संखुवासभा । चैनपुर नगरपालिकाभित्रका सुत्केरी तथा गर्भवतीलाई राहत उपलब्ध गराइएको छ। चैनपुर नगरपालिकासँगको समन्वयमा समाज स्पर्श समिति चैनपुर र एक्सन एड नेपालको साझेदारीमा नगरका ११ वटै वडामा निम्न आय भएका
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुग्यो
शनिबार, ३ जेष्ठ २०७७, ०८:५०
काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ६७ पुगेको छ । पछिल्लो पटक थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
प्रदेशमा परिक्षणको दायरा बढाएर पहिलो चरणमा१० हजार बढीको परीक्षण गर्ने
शुक्रबार, २ जेष्ठ २०७७, १०:०४
विराटनगर । कोरोना भाइरसबाट निकै प्रभावित प्रदेश १ मा ३५ जना कोरोना संक्रमित भेटिएको पछि परीक्षणको दायरा बढाइने भएको छ । प्रदेश सरकारले परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।
नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण संगै सङ्क्रमितको संख्या २ सय ५८
शुक्रबार, २ जेष्ठ २०७७, ०९:४८
राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु र
नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय १९, संक्रमित ३५ जना निको
बुधबार, ३१ बैशाख २०७७, १९:०६
काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३५ पुगेको छ । बुधबार रुपन्देहीका एक युवक र चितवनमा ६३ वर्षीया एक महिला निको भएर डिस्चार्ज भएका हुन् । स्वास्थ्य
नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित
मंगलवार, ३० बैशाख २०७७, २२:०१
काठमाण्डौ । नेपालमा मंगलबार एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो
मंगलवार, ३० बैशाख २०७७, १०:२५
काठमाण्डौ । नेपालमा सोमबार एकैदिन २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार बेलुकी कपिलवस्तुमा थप ६ जना, रुपन्देहीमा ६ र बर्दीयामा एक जना गरी १३ जनामा कोरोना
