समाज
कानेपोखरीद्धारा ऐलानी जग्गा नापी कार्यको सुरुवात
शनिबार, २२ जेष्ठ २०७८, ०९:४९
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले वडागत चरणबद्ध ऐलानी जग्गाको नापी कार्य शुक्रबार एक औपचारिक कार्यक्रम गरि थालनी गरेको छ । भुमिहिन, सुकुम्बासी तथा अवस्थित बासोबास समस्यालाई समाधान गर्ने उद्देश्यले जग्गाको
आइसोलेसनका लागि मोरङ सुनसरी सेवा समाजको सहयोग
शुक्रबार, २१ जेष्ठ २०७८, १४:५०
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमित उपचारमा सञ्चालनमा रहेको आइसोलेसनका लागि मोरङ सुनसरी सेवा समाजले आज ४ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । संस्थाका संस्थापक अध्यक्ष
मृगौला पिडित रमेशद्धारा सहयोगको अपिल
बिहीबार, २० जेष्ठ २०७८, ११:२७
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाका मृगौला पिडित रमेश कुमार थारुले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछी सहयोगको अपिल गरेका छन । कानेपोखरी ५ भौसाबारी निवासी २९ बर्षिय थारुले थप उपचारका
धिमाल जातिको ग्रामथान क्षेत्र संरक्षणको माग सहित आदिवासी जनजाती महासंघको विज्ञप्ति
आईतवार, १६ जेष्ठ २०७८, २१:२१
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ७ मा रहेको धिमाल जातिको ग्रामथान क्षेत्र बिनास गर्न खोजिएको भन्दै संरक्षणको माग सहित आदिवासी जनजाती महासंघ कानेपोखरीले ध्यानाकर्षण एक विज्ञप्ति मार्फत प्रस्तुत
भरतमोहन अधिकारी स्मृति फाउण्डेशनबाट नगर अस्पताललाई स्वास्थ्य सामग्री
शुक्रबार, १४ जेष्ठ २०७८, ०६:४४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेका स्वास्थ्य निकायका लागि कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउने क्रम बढेको छ । यस क्रममा पछिल्लो पटक पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी स्मृति
धिमाल ग्रामथानमा विना अनुमति व्यवसायिक संरचना निर्माण गर्ने कदम विरुद्ध विरोध
मंगलवार, ११ जेष्ठ २०७८, २०:४६
कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिकामा आदिमकाल देखि धिमाल समुदाय बसोवास गर्दै आएका छन् । धिमाल समुदायको इतिहास, संस्कृति र जीवन शैली वन जंगल, खोला नाला लगायत प्रकृतिसँग जोडिएको छ ।
कोरोना संक्रमितको उपचारका लागि बुधबारे जेसीजको आर्थिक सहयोग
मंगलवार, ११ जेष्ठ २०७८, ११:४१
बुधबारे । बुधबारे जेसीजले कोरोना संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर बुधबारे जेसीजले सोमबार २५ हजार
विदेशमा रहेका युवाको सहयोगमा कोरोनाको कारण समस्यामा परेका परिवारलाई राहत वितरण
सोमबार, १० जेष्ठ २०७८, १७:००
गणेश पोखरेल । मोरङ । कोरोनाको कहरले देश लकडाउनमा परेपछी रोजिरोटी गुमाएका गरिब, असहाय, रोगी र बिपन्न हरुलाइ लक्ष्यीत गरि मोरङको सुन्दर हरैचा १० का एक युवकले विदेशबाट आर्थिक सहयोग
पथरीशनिश्चरे ४ न. वडामा जस्तापाता र धानको बिउ वितरण
मंगलवार, ४ जेष्ठ २०७८, २०:१७
पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा न. ४ ले स्वास्थ्य मापदण्ड तथा सामाजिक दूरी कायम गरी मंगलबार वडाका १३ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । फुसको छाना हटाउ अभियान
काम गरेको पैसा नदिँदा लेटाङमा आफ्नै साथीको हत्या
आईतवार, २ जेष्ठ २०७८, ११:४७
मोरङ । मोरङको लेटाङमा दुई युवाले आफ्नै साथीको हत्या गरेका छन् । डेढ वर्ष अगाडि काम गरेको पैसा नदिएपछि मोरङको लेटाङ नगरपालिका ३ का २२ वर्षीय रोमन राईको हत्या भएको
