समाचार
पथरी शनिश्चरे नगरपालिका बजार क्षेत्रको मासु र एग्रोभेट पसल अनुगमन्
शनिबार, ११ आश्विन २०७६, ०८:५०
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले आज पथरी बजार क्षेत्रमा मासु तथा एग्रोभेट पसल अनुगमन् गर्दै पसल व्यवस्थित रुपमा सञ्चालन गर्न सुझाव दिएको छ । नगर उपप्रमुख यमुना
सुनसरीमा आगलागीबाट १० लाख बराबरको क्षति
शनिबार, ११ आश्विन २०७६, ०८:३३
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका ६ नुनिगाऊका मदन कुमार खड्काको घरमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान सवा ११ बजेको समयमा अचानक बिद्युतको
उर्लाबारी नगरलाई तलबभत्ता र दैनिक कार्य नरोक्न उच्च अदालतको आदेश
शनिबार, ११ आश्विन २०७६, ०८:१४
मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा नगर प्रमुख र उपप्रमुखको विवादका कारण साउनबाट रोकिएको कर्मचारीको तलब भत्ता वितरण नरोक्न र दैनिक कार्य सञ्चालन गर्न उच्च अदालत विराटनगरले आदेश गरेको छ ।
खोलाले बगाएर १ जनाको मृत्यु
शुक्रबार, १० आश्विन २०७६, २३:१९
लेटाङ । मोरङको लेटाङ नगरपालिका २ हाटखोलाका ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा दिशा गर्न खोलामा गएका मगर
प्राध्यापक लिम्बूले गरे आफ्नै खर्चमा विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण
शुक्रबार, १० आश्विन २०७६, २०:३९
सुरेश कार्की मोरङ । बेलवारी क्याम्पसका प्राध्यापक राजकुमार लिम्बुले आपनै खर्चमा विदयार्थीहरुलाइ छात्रबृती वितरण गरेका छन । बिगत १० बर्षदेखि बेलबारी बहुमुखी क्याम्पसमा निशुल्क २ वटा विषय प्राध्यापन गराईरहेका बेलबारीका
डेढ महिनादेखी रिले अनसन बसेका कोशी पीडित अनसन स्थगित गरी जनजागरण अभियानमा
शुक्रबार, १० आश्विन २०७६, १७:३९
सुनसरी । डेढ महिनादेखि रिले अनसनमा बसेका कोशी नदी कटान डुबान संघर्ष समितिले अनसन स्थगित गरेका छन्। कोशी सम्झौता कार्यान्वयन हुनुपर्ने माग गर्दै रिले अनसनमा बसेका समितिले बिहीबारदेखि आन्दोलनको स्वरुप
पथरीमा बाइक र ट्याक्टर दुर्घटनामा बाइक चालकको मृत्यु
शुक्रबार, १० आश्विन २०७६, १५:३७
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नम्बर ३ सुन्दरी चौकमा आज बाइक र ट्याक्टर दुर्घटना हुदा १ को मृत्यु भएको छ । दक्षिण बाट उत्तर तर्फ जादै गरेको को २६ प
पथरीशनिश्चरे वडा न. ८ मा ज्येष्ठ कम्यूनिष्ट नागरिकलाई नेकपा को सम्मान्
शुक्रबार, १० आश्विन २०७६, १५:३०
पथरीशनिश्चरे । नेकपा पार्टी पथरीशनिश्चरे ८ स्थित वडा कमिटीले बिहिवार आयोजना गरेको दशैंतिहार, छैट शुभकामना तथा ज्येष्ठ कम्यूनिष्ट सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का आन्तरिक
गाँजा सहित दुहवीबाट १ जना पक्राउ
शुक्रबार, १० आश्विन २०७६, ०९:४२
सुनसरी । दुहवी नगरपालिका ७ भलुवाबाट १ केजी गाँजा सहित स्थानीय ६५ बर्षीय हकिम पासवानलाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बिहिवार राती ८ बजे ईलाका प्रहरी कार्यालय
उदयपुरमा अरिंगालको टोकाइबाट एकको मृत्यु
शुक्रबार, १० आश्विन २०७६, ०९:३९
उदयपुर । उदयपुरको कटारी नगरपालिका ९ लिम्पाटरामा अरिंगालको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियार रहेका छन्। जिल्ला प्रहरीक