ताप्लेजुङमा रुखबाट लडेर १ जनाको मृत्यु - Pahilo Online

ताप्लेजुङमा रुखबाट लडेर १ जनाको मृत्यु

writer

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ गौतमडाँडा बस्ने ३० बर्षीय गोबिन्द लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ । सोमवार राती साँढे १० बजे घर नजिकै रहेको उत्तिसको रुखमा अरिङगालको चाका निकाल्न भनी रुखमा चढेका लिम्बु रुखबाट एक्कासी लड्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes