मुख्य समाचार
रेडस्टार माविको बधाई तथा शुभकामना कार्यक्रम
शनिबार, ६ जेष्ठ २०८०, ०९:०८
पथरी । ब्रिटिश काउन्सिले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले कक्षा–१२ मा अध्ययनरत छात्र छात्राहरूलाई भव्य बधाई तथा शुभकामना कार्यक्रम
नगरपालिकामा जनप्रतिनिधिहरुलाई कानूनी शिक्षा कार्यक्रम
शनिबार, ६ जेष्ठ २०८०, ०८:५६
पथरी । पथरी शनिश्चरे नगरपालिकामा जनप्रतिनिधिहरुलाई कानूनी शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रम जेठ ५ र ६ गते सञ्चालन हुनेछ । सो कार्यक्रमका सभाध्यक्ष नगर उपप्रमुख
वडा नं. ५ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण
शनिबार, ६ जेष्ठ २०८०, ०८:५३
हसन्दह । पथरी शनिश्चरे वडा नं. ५ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । हसन्दह स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा वडाका जेष्ठ नागरिहरुको स्वास्थ्य परीक्षण गरिएको वडा सदस्य तथा
आम्दानीको वैकल्पिक श्रोत पहिचान गर्दै बसन्त हरियाली सामुदायिक वन
शनिबार, ६ जेष्ठ २०८०, ०८:४३
उत्तरी मोरङको लेटाङ– ९ जाँतेस्थित बसन्त हरियाली सामुदायिक वन क्षेत्र भित्र पर्ने खाली ठाउँमा बाँस लगाउने कार्यमा समितिका पदाधिकारी, सदस्य र उपभोक्ताहरु ।
‘साकेलाले सबै जातजातिमा आत्मीयता साटेको छ’– नगर प्रमुख तुम्वापो
बुधबार, ३ जेष्ठ २०८०, ०७:४५
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले नेपाल विभिन्न जातजातिको साझा थलो भएकाले किरात जातिहरूको ऐतिहासिक तथा मौलिक साँस्कृतिक, धार्मिक र पर्यटकीय महत्वलाई नगरपालिकाले सदैव महत्वका साथ हेरेको
जाँतेमा नुडल्स उद्योगको नगर प्रमुखद्वारा उद्घाटन
आईतवार, ३१ बैशाख २०८०, १२:४५
जाँते । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित बुडौली चौक दक्षिणमा रहेको "न्यु बाबा नुडल्स उद्योग" को नवनिर्मित भवनको आज एक समारोहका विच नगर प्रमुख भुपेन्द्र लावती द्वारा उद्घाटन गरिएको
हरेक ठाउँमा सिमा निर्धारण गरिएको हुन्छ
आईतवार, ३१ बैशाख २०८०, १२:३७
आफूले भोगचलन वा आÇनो हकमा रहेको घर जमिन वरिपरीको क्षेत्रको अन्तिम बिन्दू नै सिमाना या सिमा मानिन्छ । सिमा आलि, ढुङ्गा, खोला, पहाड र दिवाल (पर्खाल) बाट छुट्याएको देखिन्छ भने
नक्कली भुटानी शरणार्थी प्रकरणले प्रचण्ड नेतृत्व सरकार चर्चाको शिखरमा
शनिबार, ३० बैशाख २०८०, २१:३५
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण राजनीतिक तहमा अनुसन्धान सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको गिर्दो शाखमा ब्रेक लागेको छ । पुस ११ मा सुरु भएको उनको तेस्रो ‘इनिङ’को सरकार शरणार्थी
पथरी शनिश्चरे नगरपालिकाद्वारा प्राज्ञ सरोजा खड्गी सम्मानित : विभिन्न विधाका सर्जगहरूलाई कदर प्रदान
शनिबार, ३० बैशाख २०८०, २१:२२
पथरी । माेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकाले यस वर्षको स्रष्टा सम्मानबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवम् चित्रकार सरोजा खड्गी भएकी हुन्। कला साहित्य प्रवर्द्धन समितिको आयोजना तथा पथरीशनिश्चरे नगरपालिकाको आर्थिक
‘म्युजिक भिडियो रुचाउन गीत र भिडियोको तालमेल मिल्नु आवश्यक छ’ संजय राई
बिहीबार, २८ बैशाख २०८०, १८:५७
खोटाङ जिल्लाको साकेला ३ मा जन्मे हुर्केका संजय अहिले २६ वर्षका लक्का जवान भैसकेका छन् । काठमाडौँको रंगिन दुनियाँमा स्थापित हुन त कहाँ सहज छ र ! यद्यपि लगनशील र
