मुख्य समाचार
पथरी बजारको होलसेल पसलमा अनुगमन, म्याद गुज्रिएको खाद्य बस्तु भेटियो
शुक्रबार, २ जेष्ठ २०७७, ००:५१
विराटनगर । मोरङको पथरीबजारमा रहेको होलसेल पसलमा विक्री गर्न राखिएको अवस्थामा ठूलो परिणाममा म्याद गुज्रिएको खाद्यबस्तु फेला परेको छ । विराटनगरबाट आएको अनुगमन टोलीले बुधबार गरिएको अनुगमनको क्रममा पथरी बजारमै
नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय १९, संक्रमित ३५ जना निको
बुधबार, ३१ बैशाख २०७७, १९:०६
काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३५ पुगेको छ । बुधबार रुपन्देहीका एक युवक र चितवनमा ६३ वर्षीया एक महिला निको भएर डिस्चार्ज भएका हुन् । स्वास्थ्य
नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित
मंगलवार, ३० बैशाख २०७७, २२:०१
काठमाण्डौ । नेपालमा मंगलबार एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो
मंगलवार, ३० बैशाख २०७७, १०:२५
काठमाण्डौ । नेपालमा सोमबार एकैदिन २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार बेलुकी कपिलवस्तुमा थप ६ जना, रुपन्देहीमा ६ र बर्दीयामा एक जना गरी १३ जनामा कोरोना
पथरीशनिश्चरेमा लायन्सको आयोजनामा रक्तदान सम्पन्न
सोमबार, २९ बैशाख २०७७, २२:१६
पथरीशनिश्चरे । कोरोना भाइरस कोभिड १९ को संक्रमणको अवस्थमा रगत अभाव कम हुन नदिन मोरङ्गको पथरी शनिश्चरेमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स र लियो क्लब अफ पथरी
लकडाउन खुलेको दुई हप्ताको म्याद राखेर एसईई गराइने शिक्षा मन्त्रालयको स्पष्टीकरण
आईतवार, २८ बैशाख २०७७, २२:५०
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले
प्रदेश १ मा कोरोना उपचारपछि निको भएर १६ जना फर्किए
आईतवार, २८ बैशाख २०७७, २२:४५
मोरङ । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना आज डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचार गराइरहेका भोजपुर र झापाका एक, एक
झापामा लकडाउन खुकुलो गरीदै, पसल बिहान ८ देखि दिउँसो १२ बजेसम्म सञ्चालन
शनिबार, २७ बैशाख २०७७, २३:२३
भद्रपुर । संघीय सरकारले अनुमतिदिएसंगै झापामा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको न्युनतम
थप ७ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमित १०९ पुगे
शनिबार, २७ बैशाख २०७७, ०९:१८
काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ सय २ पुग्यो
शुक्रबार, २६ बैशाख २०७७, १९:०४
काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
