मुख्य समाचार
मृगौला पिडित गणेशलाई सहयोग जुट्दै
बिहीबार, २९ श्रावण २०७७, १८:३९
शनिश्चरे । दुवै मृगौला फेल भएर उपचार गराईरहेका मोरङ पथरीशनिश्चरे –९ निवासी गणेश विमलीलाई देश विदेशबाट सहयोग जुट्न थालेको छ । विमलीलाई शनिश्चरे घर भई वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुले रकम
वडा नं. ४ मा ट्रान्सफर्मर जडान
बुधबार, २८ श्रावण २०७७, २१:०५
शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. ४ मा विद्युत भोल्टेज कम भएका स्थानमा ट्रान्सफर्मर जडान गरिएको छ । विद्युत भोल्टेज कम भई वडावासीलाई समस्या परिरहेको अवस्थामा वडाको पहलमा नेपाल विद्युत
प्रदेश १ मा संक्रमण तीब्र रुपमा बढेपछि परीक्षणमा समस्या
बुधबार, २८ श्रावण २०७७, १३:३१
मोरङ । प्रदेश १ मा लकडाउन खुल्ला भएपछि तीब्र गतिमा कोरोना फैलिरहेको छ। संक्रमण ह्वात्तै बढेपछि प्रदेश १ का प्रयोगशालाहरूमा स्वाब परीक्षणको चाप वृद्धि भई समस्या उत्पन्न भएको छ ।
कोरोना नियन्त्रण गर्न चाल्नु पर्ने कदमहरुका बारेमा सरोकारवाला पक्षहरुसँग मुख्यमन्त्रीको भर्चुअल बैठक
मंगलवार, २७ श्रावण २०७७, २३:२८
मोरङ । दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले मंगलबार सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका
प्रदेश १ मा ४२ कोरोना संक्रमित थपिए, ९९ डिस्चार्ज
सोमबार, २६ श्रावण २०७७, २३:३९
विराटनगर । प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास
बुद्धको जन्मस्थल विवाद र बहसको विषय नभएको नेपाल सरकारको धारणा
सोमबार, २६ श्रावण २०७७, १३:५६
काठमाडौँ । नेपाल सरकारले बुद्ध र उहाँको जन्मस्थल लुम्बिनी नै भएकोले विवाद र बहसको विषय बन्न नसक्ने बताएको छ । बुद्धको जन्मस्थलको सम्बन्धमा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करको हालैको एक
आज थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, २३ श्रावण २०७७, १८:३५
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका
थप ३ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा मृतकको संख्या ६७ पुग्यो
शुक्रबार, २३ श्रावण २०७७, ०७:२१
पर्साका दुई र धनुषाका एक गरी थप तीन जना मृतकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्जका
तत्काल किरात प्रदेश नाम राख्न माग गर्दै यायोक्खाले मनायो ३३ औं स्थापना दिवस
बिहीबार, २२ श्रावण २०७७, २१:४०
मोरङ । किरात राई यायोक्खाले आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा १ नम्बर प्रदेशको नाम किरात राख्न सरकारसँग आग्रह गरेको छ । राई समुदायको साझा सस्था यायोक्खाले बिहिबार ३३ औं
पथरीशनिश्चरेमा शुक्रबार राती १२ बजेदेखि साउन ३२ गतेसम्मलाई लकडाउन
बिहीबार, २२ श्रावण २०७७, १७:०९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा समेत कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले साउन २३ (शुक्रबार) राती १२ बजेदेखि साउन ३२ गतेसम्मलाई लकडाउन गर्ने निर्णय भएको छ । पथरी
