मुख्य समाचार
स्वास्थ्यमन्त्रीको क्षेत्रमा निःशुल्क औषधी वितरण अभियान
शनिबार, २७ भाद्र २०७७, ०९:५९
शनिश्चरे । पथरीशनिश्चरे ४ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले दोस्रो चरणको निःशुल्क औषधी वितरण कार्यक्रम गरेको छ । आज शनिबार नेकपा वडा कमिटीले वडाको कुशलबजारमा मारवाडी सेवा समिति
सामाजिक विकाशमन्त्री घिमिरेको पीसीआर रिपोर्ट फेरी पोजेटिभ
शुक्रबार, २६ भाद्र २०७७, १५:५१
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन ः पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन
प्रदेश १ मा बिहिबार ८६ संक्रमित थपिए, ५ जना डिस्चार्ज
बिहीबार, २५ भाद्र २०७७, १९:२९
मोरङ । प्रदेश १ मा बिहिबार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १
ब्लड क्यान्सर पिडित चित्रबहादुरलाई सहयोगको अपिल
बिहीबार, २५ भाद्र २०७७, १०:३१
शनिश्चरे । मोरङ पथरीशनिश्चरे ४ निवासी भक्तकुमारी ठकुरीको छोरा चित्रबहादुर ठकुरी (अमित)लाई ब्लड क्यान्सरबाट पिडित भई उपचारका लागि सहयोगको अपिल गरिएको छ । घरको आर्थिक अवस्था एकदमै नाजुक भएकोले उपचारमा
प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिए
मंगलवार, २३ भाद्र २०७७, २३:३८
मोरङ । प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक
आधारभूत स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान
मंगलवार, २३ भाद्र २०७७, २३:२८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १० मा खडा भएको आधारभूत स्वास्थ्य केन्द्रका लागि मंगलबार आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । उर्लाबारीस्थित कृषालय एग्रोग्रेट प्रालिले प्रदान गरेको स्वास्थ्य
प्रदेश १ मा १ लाखको पीसीआर परीक्षण, ४ हजार १७७ को पोजेटिभ
सोमबार, २२ भाद्र २०७७, २२:३३
मोरङ । प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । सोमबार सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १
ताप्लेजुङमा पहिरोले पुरिएर पावरहाउसको २ जना कर्मचारीको मृत्यु
सोमबार, २२ भाद्र २०७७, १४:५८
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका ४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु, ५४ संक्रमित थपिए
शनिबार, २० भाद्र २०७७, १८:५३
मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सवै मोरङका रहेका छन् । विराटनगरका २ महिला
नेकपाद्वारा रोगप्रतिरोधात्मक औषधी निशुल्क वितरण
शनिबार, २० भाद्र २०७७, १३:२३
शनिश्चरे । पथरीशनिश्चरे ४ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले वडावासीलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधी निशुल्क वितरण गरेको छ । आज शनिबार नेकपा वडा कमिटीले वडाको सम्झनाचोकमा मारवाडी सेवा
