प्रदेश-१
जबरजस्ति करणी मुद्धाका फरार प्रतिवादी ११ बर्ष पछी पक्राउ
बिहीबार, २७ कार्तिक २०७७, २०:०७
उदयपुर । ईलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्धामा फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ । मिति २०६६ साल जेष्ठ १४ गते सम्मानित जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी
प्रदेश १ मा आज(बुधबार) ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए
बुधबार, २६ कार्तिक २०७७, २०:२२
विराटनगर । प्रदेश १ मा आज(बुधबार) ४४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको
प्रधानमन्त्री ओलीद्वारा अरुण तेश्रो जलविद्युत् आयोजना, किमाथाङ्का नाका र उत्तर दक्षिण कोशी राजमार्गको अवलोकन
बुधबार, २६ कार्तिक २०७७, २०:१०
संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज किमाथाङ्का नाका र उत्तर दक्षिण कोशी राजमार्गको अवलोकन गरेका छन्। बुधबार बिहान साढे ९ बजे नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभा आइपुगेका ओलीले अरुण तेस्रो
प्रतिबन्धित लागुऔषध सहित चार जना पक्राउ
बुधबार, २६ कार्तिक २०७७, १९:१८
झापा । झापाको बिर्तामोड २ फुलबारी टोल स्थितबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय संजय कुमार राजबंशी, २५ बर्षीय
आर्थिक सहयोग गरी ज्यान बचाइदिन दुवै मिर्गौला पिडित ३० बर्षिय निरु परियारको अपिल
बुधबार, २६ कार्तिक २०७७, १५:२८
कानेपोखरी । पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। जब आँखाबाट आँसु बहन थाल्छ तबमात्र पीडा भएको रहेछ भनेर महसुस गर्न सकिन्छ। म बाँच्न चाहान्छु मलाई बचाइदिनुस भन्दै बिन्ती गर्दैछिन मोरङ कानेपोखरी
प्रदेश १ मा मंगलबार ५१६ डिस्चार्ज, ३१५ संक्रमित थपिए
मंगलवार, २५ कार्तिक २०७७, २०:३८
मोरङ । प्रदेश १ मा आज(मंगलबार) ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन ।
महिला जागृती वनको अध्यक्षमा पुनः चन्द्रकला चेम्जोङ
मंगलवार, २५ कार्तिक २०७७, २०:२८
पथरीशनिश्चरे । महिला जागृती सामुदायिक वन उपभोक्ता समूह मोरङ पथरीशनिश्चरे ४, ८ र ९ को सोमबार १३ औ साधारण सभा संगसगै कार्यसमिति चुनावी कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा मुख्य
सुनसरीको २ छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना २ जनाको मृत्यु
मंगलवार, २५ कार्तिक २०७७, २०:१३
सुनसरी । सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका १ करमखोला पुलमा आज बिहान सवा ८ बजे प्रदेश १–०२–०४० प
दुहवी नगरपालिकाबाट तास खेलिरहेका ९ जना पक्राउ
मंगलवार, २५ कार्तिक २०७७, १९:५०
सुनसरी । सुनसरीको दुहवी नगरपालिका ३ बाट तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले
उच्च मनोवलका साथ जनमैत्री प्रहरी सेवा प्रदान गर्न महानिरीक्षकको निर्देशन
मंगलवार, २५ कार्तिक २०७७, १९:३७
मोरङ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले उच्च मनोवलका साथ जनमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । १ नम्बर प्रदेशको हिमाली जिल्ला सोलुखुम्बुको
