प्रदेश-१
सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान गर्न काम तदारुकताका साथ अघि बढाउने निर्णय
बुधबार, २४ मंसिर २०७७, १८:४१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिसँग भूमि समस्या समाधानका बारेमा आज बैठकमा छलफल गरेको छन् । भूमिहीन सुकुम्बासी र अव्यवस्थित
मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ
बुधबार, २४ मंसिर २०७७, १७:५६
मोरङ । मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी
अरुण तेस्रोका कामदार आन्दोलनमा उत्रिए पछि काम प्रभावित
मंगलवार, २३ मंसिर २०७७, १८:३९
संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर आन्दोलित भएपछि काम प्रभावित भएको छ। सोमबार बिहानैदेखि उनीहरु आन्दोलनमा उत्रिँदा ड्यामसाइड फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको छ। ड्यामसाइड
मिक्लाजुङमा अपहरणपछि शिक्षकको गोली हानी हत्या
मंगलवार, २३ मंसिर २०७७, १८:१४
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा एक जना शिक्षकको अपहरण पछि हत्या भएको छ। हत्या हुनेमा मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या
प्रदेश १ मा सोमबार १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज
मंगलवार, २३ मंसिर २०७७, १७:३९
मोरङ । प्रदेश १ आज १६५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र
प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए
सोमबार, २२ मंसिर २०७७, २३:३२
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या
क्षयरोगी, पूर्ण अपाङ्गता भएका र कुपोषित बालबालिकाका लागि राहत सामग्री वितरण
सोमबार, २२ मंसिर २०७७, २३:१८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा रहेका क्षयरोगी, पूर्ण अपाङ्गता भएका र कुपोषित बालबालिकाका लागि बीएनएमटी संस्था विराटनगरले राहत सामग्री उपलब्ध गराएको छ । आज नगरपालिका कार्यालयमा सहभागि १५
वडा समितिमार्फत सञ्चालित ‘उद्घोषण तथा सृजनशील’ तालिम सम्पन्न
सोमबार, २२ मंसिर २०७७, २३:११
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ४ नम्वर वडा समितिमार्फत सञ्चालित ५ दिने ‘उद्घोषण तथा सृजनशील’ तालिम आज सम्पन्न भएको छ । स्थानीय नारी दिवश शिप विकास तथा ढाका तान
अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ
सोमबार, २२ मंसिर २०७७, २२:४७
मोरङ । बिराटनगर महानगरपालिका ४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा १ जना आज दिउँसो पक्राउ
३ बर्षीय बालक मृत फेला
सोमबार, २२ मंसिर २०७७, ११:१६
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका छन् । आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते
