प्रदेश-१ Archives - Page 247 of 274 - Pahilo Online
गाँजा सहित दुहवीबाट १ जना पक्राउ

गाँजा सहित दुहवीबाट १ जना पक्राउ

शुक्रबार, १० आश्विन २०७६, ०९:४२

सुनसरी । दुहवी नगरपालिका ७ भलुवाबाट १ केजी गाँजा सहित स्थानीय ६५ बर्षीय हकिम पासवानलाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बिहिवार राती ८ बजे ईलाका प्रहरी कार्यालय

उदयपुरमा अरिंगालको टोकाइबाट एकको मृत्यु

उदयपुरमा अरिंगालको टोकाइबाट एकको मृत्यु

शुक्रबार, १० आश्विन २०७६, ०९:३९

उदयपुर । उदयपुरको कटारी नगरपालिका ९ लिम्पाटरामा अरिंगालको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियार रहेका छन्। जिल्ला प्रहरीक

लगातार पहिरो खसेपछि कोसी राजमार्ग निर्माण ठप्प

लगातार पहिरो खसेपछि कोसी राजमार्ग निर्माण ठप्प

शुक्रबार, १० आश्विन २०७६, ०९:२८

संखुवासभा । वैशाख पहिलो साताबाट संखुवासभाको मकालु गाउँपालिकाको क्षेत्रमा नियमित पहिरो खसेपछि सडक निर्माणको रोकिएको हो  । लगातार पहिरो खसेपछि कोसी राजमार्ग अन्तर्गत दोभान बरुण नदी खण्डको सडक निर्माण ठप्प

बेलबारीका हरेक वडामा एक वडा एक उत्पादन

बेलबारीका हरेक वडामा एक वडा एक उत्पादन

मंगलवार, ७ आश्विन २०७६, ०८:४७

  सुरेश कार्की बेलबारी । बेलबारी नगरपालिकाका हरेक वडामा एक वडा एक उत्पादन कार्यक्रम शुरु भएको छ । यहिबिचमा वडा नम्बर ९ ले लिचि जोन कार्यक्रम अगाडि सारेको छ ।

भालुको आक्रमणबाट एक जना घाइते

भालुको आक्रमणबाट एक जना घाइते

सोमबार, ६ आश्विन २०७६, २२:५८

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। भालुको आक्रमणबाट मकालु–२ बुङ्गिमका ३४ वर्षीय दावा नुर्बु शेर्पा घाइते भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए।

इलाम कारागारमा एकैपटक १५७ जना कैदीबन्दीलाई सङ्क्रमण

इलाम कारागारमा एकैपटक १५७ जना कैदीबन्दीलाई सङ्क्रमण

सोमबार, ६ आश्विन २०७६, २२:५६

इलाम–क्षमता भन्दा बढी कैदीबन्दी रहेको इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण

सवारी लाइसेन्स पाँच वर्षसम्म नवीकरण नगरे खारेज हुने

सवारी लाइसेन्स पाँच वर्षसम्म नवीकरण नगरे खारेज हुने

सोमबार, ६ आश्विन २०७६, २२:५२

मोरङ –प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले “प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” २०७६ आइतबार प्रमाणीकरण गरेका छन् । प्रदेशसभाको भदौ २६ गते बसेको बजेट

लेटाङमा प्रथम मेयर कप फुटबल प्रतियोगिता असोज ९ देखि १६ सम्म हुदै

लेटाङमा प्रथम मेयर कप फुटबल प्रतियोगिता असोज ९ देखि १६ सम्म हुदै

सोमबार, ६ आश्विन २०७६, २२:१९

“लेटाङ नगरको सान, खेलकुदसहितको युवाको पहिचान“ मुख्य नाराका साथ उत्तरी मोरङ्गको लेटाङ्गमा यहि असोज ९ देखि १६ सम्म प्रथम “मेयर कप“ वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । लेटाङ

विद्युत् बिस्तार नहुँदै गाडिएका विद्युतका पोल ढल्न थाले

विद्युत् बिस्तार नहुँदै गाडिएका विद्युतका पोल ढल्न थाले

सोमबार, ६ आश्विन २०७६, १६:२७

उदयपुर– लिम्चुङबुङ गाउँपालिकामा विद्युत बिस्तारको लागि गाडिएका विद्युत्का पोल विद्युत् विस्तार नभई ढल्न थालेका छन्। विद्युत प्राधिकरण शाखा गाईघाटले ठेक्का लगाएर गाडिएका दर्जनौं पोल ढलेका हुन्। पाँच वडा रहेको लिम्चुङबुङको

मुकेश फुयाल र भिम अधिकारी भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी

मुकेश फुयाल र भिम अधिकारी भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी

सोमबार, ६ आश्विन २०७६, १६:००

मोरङ – १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रिय अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान मुकेश फुयाल र जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान भिम अधिकारी भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles