शनिश्चरे साकोसको २५औँ साधारणसभा : सुशासन, पुँजी वृद्धि र एकीकरणमा जोड
मोहन भट्टराई मोरङ । पथरीशनिश्चरे–९ स्थित शनिश्चरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाको वित्तीय अवस्था, सुशासन, सदस्यको सहभागिता, पुँजी वृद्धि, ऋण असुली तथा सहकारी संस्थाबीचको एकीकरणलगायत विषयमा छलफल गर्दै संस्थालाई थप व्यवस्थित...