खाजा खर्च कटाएर भागीरथ माविका विद्यार्थीद्वारा बाढीपीडितलाई सहयोग
शनिश्चरे, मोरङ । भागीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे–४, मोरङमा गठित नेपाल युवा रेडक्रस सर्कलको नेतृत्वमा विद्यार्थीहरूले रसुवा, धादिङ र नुवाकोटका बाढीपीडितका लागि रु. १३ हजार ६ सय ४५ सहयोग गरेका छन् । विद्यार्थीहरूले आफ्नो ससाना व्यक्तिगत खाजा खर्चबाट रकम सङ्कलन...