पथरी बहुमुखी क्याम्पस स्ववियु द्वारा स्वास्थ्य सिबिर - Pahilo Online

पथरी बहुमुखी क्याम्पस स्ववियु द्वारा स्वास्थ्य सिबिर

writer

पहिलो अनलाइन

पथरी। पथरी बहुमुखी क्याम्पसको स्ववियुले आफ्नो एक वर्षे कार्यकालको वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वस्थ्य शिविर संचालन गरेको छ । पथरी शनिश्चरे १ मा स्थापित क्याम्पसको स्ववियुले शुक्रबार क्याम्पसमा एक दिने स्वस्थ्य शिविर संचालन गरेको हो ।

स्वतन्त्र विद्यार्थी युनियनले नगर भित्रका +२ माथी अध्यान गर्ने विद्यार्थीहरुका लागि स्त्री रोग विशेषज्ञ, दन्त चिकित्सा, आँखा उपचार, जनरल मेडिसिन, ईसिजी, भिडियो एक्सरे लगायतको सेवा प्रदान गरिएको स्ववियु सभापति केशर राईले जानकारी दिनुभयो । उहाँले कुरा थप्दै भन्नुभयो, शिक्षा संगै स्वास्थ्य पनि जोडिने भएकाले स्वास्थ्य शिविर संचालन गरेका हौँ ।

विद्यार्थीहरूको हक अधिकारका निम्ति स्ववियु सधै कठिबद्ध भएर लाग्ने विस्वस्त दिलाउँदछौँ । शिविरबाट ५१७ भन्दा बढि विद्यार्थीहरूले लाभ लिनुभएको थियो भने, प्राविधिक सहयोग नोवेल शिक्षण अस्पताल विराटनगरको रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes