आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको गोष्ठी - Pahilo Online

आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको गोष्ठी

writer

बाबुराम मुडियारी

 ग्रामथान । आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ को आयोजनामा 1 दिने अभिमुखीकरण गोष्ठी विराटनगरमा सम्पन्न भएको छ। सो गोष्ठी मा विराटनगर महानगरपालिका, ग्रामथान गाउँ पालिका,कटहरी गा.पा.,बुढीगंगा गा.पा.का महिला स्वास्थ्य स्वयम् सेवीका हरू 40जनाको सहभागिता थियो।

सो तालिममा आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ बारे जानकारी तथा सेवा प्रवाह सम्बन्धी जानकारीहरू, नसर्ने रोग सम्बन्धी जानकारीहरू, आयुर्वेद उपचार विधी तथा पद्वति बारे जानकारी सम्बन्धी लगाएत जानकारी डा.केनिन राई तथा डा.मिशान्त ढकालले गोष्ठी लाई सहजीकरण गरेका थिए।

सो गोष्ठी मा प्रमुख अथिति कोशी प्रदेश का स्वास्थ्य निर्देशक ज्ञान बहादुर बस्नेत हुनुहुन्थ्यो भने जिल्ला समन्वय समिति का प्रमुख अजम्बर राई को सभापतित्वमा सम्पन्न भएको थियो। गोष्ठी मा सहभागी हरूलाई प्रमाण पत्र वितरण प्रमुख अतिथि, अतिथि,सभापति हरूले गरेका थिए।गोष्ठी जिल्ला समन्वय समिति को सभाहल विराटनगर मा संञ्चालन भएको थियो।हाल आयुर्वेद चिकित्सा पद्वतिबाट उपचार मा जन विश्वास बढदै गएको पाइन्छ । यस आयुर्वेद उपचार का स्वास्थ्य केन्द्र हरू सरकार द्वारा संञ्चालनमा रहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes